टोखाका प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ – विशेष अदालतले टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याललाई भ्रष्टाचार मुद्दाका दोषी ठहर गरेको छ। सार्वजनिक पदमा रहेर गैरकाननी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका अर्याल र उनको परिवारलाई मंगलबार विशेष अदालतले दोषी ठहर गरेको हो। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू शालिकग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले अर्यालले पदमा रहँदा स्रोत […]

सम्बन्धित सामग्री

घुससहित पक्राउ परेका उपसचिव भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले घुससहित पक्राउ परेका एक उपसचिवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उपसचिव लिला अधिकारीलाई दोषी ठहर गरेको हो । बूढानीलकण्ठ नगरपालिका कार्यालय काठमाडौंका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका अधिकारी ५ लाख घुससहित पक्राउ परेका थिए । अधिकारीलाई अख्तियारको टोलीले २७ चैत […] The post घुससहित पक्राउ परेका उपसचिव भ्रष्टाचारी ठहर appeared first on राजधानी राष्ट्रिय दैनिक.