अर्याल साढे १७ करोड बढी अकुत सम्पत्तिमा दोषी

काठमाडौं । साढे १७ करोड रुपियाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मंगलबार अर्यालले १७ करोडभन्दा बढी अकुत सम्पति आर्जन गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान […]