काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार उठाएको छ । लामो समयपछि निर्वाचनमा गठबन्धन नगरी एक्लै होमिएको एमालेले १६५ क्षेत्रमै उम्मेदवार खडा गरेको हो । एमालेको केन्द्रीय प्रचार विभागका प्रमुख मीनबहादुर शाहीका अनुसार एमालेले यसपटक कसैसँग चुनावी तालमेल गरेको छैन। ‘एमालेले देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको […]
६ माघ, पोखरा । सुशीला कार्की सरकारमा शिक्षा मन्त्री रहुन्जेल महावीर पुन भन्ने गर्थे, ‘चुनाव त लड्दै लड्दिनँ ।’
आफू चुनाव नलड्ने तर नयाँ दलहरू मिल्नैपर्ने बताउँदै आएका तिनै महावीर मंगलबार एकाएक मनोनयन दर्ता गराउन गृहजिल्ला …
६ माघ, गन्यापधुरा (डडेलधुरा) । कैलाली, अत्तरियाबाट डडेलधुरा जाने भीमदत्त राजमार्गको घुमाउरो र पट्यारलाग्दो घुम्ती सडक छिचालेपछि साहुखर्क भन्ने ठाउँ पुगिन्छ, जहाँ पाँच दशकअघि शेरबहादुर देउवाले खोलेको ‘बाजेको खीर पसल’ छ ।
शेरबहादुर देउवा नाम आउनासाथ …