लैङ्गिक अल्पसङ्ख्यकको चरित्रहत्या गर्ने ट्याक्सी चालक पक्राउ

काठमाडाैं । लैङ्गिक अल्पसङ्ख्यकको चरित्र हत्या गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–५ घर भइ काठमाडौँ बस्ने ट्याक्सी चालक कर्मवाङ सिंह लामालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोका अनुसार लामामाथि पीडित व्यक्तिको नक्कली फेसबुक एकाउन्ट खोलेर फोटो राखी अश्लील गतिविधि गरेकाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा अघि बढाइएको हो...

सम्बन्धित सामग्री

नाइट क्लबमा काम गर्ने युवती बलात्कृत, ट्याक्सी चालक पक्राउ

१८ फागुन, काठमाडौं । प्रहरीले दरबारमार्गको एक क्लबमा कार्यरत् २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएका ५८ वर्षीय पदम घ्याम्चो तामाङ छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ परेकामध्ये तामाङ ट्याक्सी चालक हुन् । जिल्ला अदालत, काठमाडौंले उनलाई शुक्रबार […]

पोखराका ट्याक्सी चालक मिटरमा चल्न तयार

गण्डकी– पोखराका ट्याक्सी चालक मिटरमा हिँड्न तयार भएका छन् । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार ट्याक्सी मिटरमा गुड्ने भएका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा ट्याक्सी चालकले पोखरा उपत्यकाभित्र मिटरमा हिँड्ने प्रतिबद्धता जनाएका हुन् ।  विसं २०७८ फागुन १ देखि लागू हुनेगरि प्रदेश सरकारले […]

यात्रुबाट बढी भाडा लिएको आरोपमा ९ जना ट्याक्सी चालक कारबाहीमा

३ फागुन, काठमाडौं । यात्रुबाट बढी भाडा लिएको आरोपमा ९ जना ट्याक्सी चालकलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट बुधबार ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा अनुगमन गर्दा तोकीएको भन्दा बढी भाडा लिने ९ जना ट्याक्सी चालक फेला परेपछि ट्राफिक प्रहरीले कारबाही गरेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक […]

प्रत्येक वर्ष ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा

काठमाडौंः प्रत्येक वर्ष उपत्यकाभित्र ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा पर्ने गरेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको कारबाहीमा ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा पर्ने गरेका हुन। मिटरमा जान नमान्ने, बढी भाडा लिने, यात्रुलाई लिन इन्कार गर्ने, भाडामा मोलमोलाइ गर्ने गरेका ट्याक्सी चालकलाई कारबाही गरेको हो। आर्थिक…

ग्वार्काेमा ट्याक्सीमाथि बस पल्टियो, ट्याक्सी चालक घाइते

ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको छ । बा.३ ख  ४४४० नम्बरको बसले बा.२ ज ६०१ नम्बरको ट्याक्सीलाई किचेको प्रहरीले जनाएको छ । बसले किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएका छन् । आकाशे पुल नजिकै दुर्घटना गराउने बस ५० वर्षीय नकलबहादुर महर्जनले चलाएका थिए । बसमा यात्रु थिएनन् । घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।

लैङ्गिक अल्पसङ्ख्यकको चरित्रहत्या गरेको आरोपमा ट्याक्सी चालक पक्राउ

काभ्रेपलाञ्चोक – लैङ्गिक अल्पसङ्ख्यकको चरित्र हत्या गरेको आरोपमा प्रहरीले नमोबुद्ध नगरपालिका–५ घर भई काठमाडौँ बस्ने ट्याक्सी चालक कर्मवाङ सिंह लामालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोका अनुसार लामामाथि पीडित व्यक्तिको नक्कली फेसबुक एकाउन्ट खोलेर फोटो राखी अश्लील गतिविधि गरेकाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा अघि बढाइएको हो । उनीमाथि आज अदालतबाट पाँच […]

चरित्रहत्या गर्ने ट्याक्सी चालक पक्राउ

काठमाडाैं : लैङ्गिक अल्पसङ्ख्यकको चरित्र हत्या गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–५ घर भई काठमाडौं बस्ने ट्याक्सी चालक कर्मवाङ सिंह लामालाई पक्राउ गरेको छ।प्रहरीको साइबर ब्युरोका अनुसार लामामाथि पीडित व्यक्तिको नक्कली फेसबुक एकाउन्ट खोलेर फोटो राखी अश्लील गतिविधि गरेकाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा अघि बढाइएको हो। उनीमाथि आज अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ।उनले नक्कली फेसबुक एकाउन्टबाट ती व्य

२८ जना ट्याक्सी चालक कारबाहीमा

काठमाडौं, १८ कार्तिक । ट्राफिक प्रहरीले आज २८ जना ट्याक्सी चालकहरुलाई कारबाहीगरेको छ । यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने आरोपमा २८ जना ट्याक्सी चालकहरु कारवाहीमा परेको मेट्रो ट्राफिकले जनाएको छ । चाडपर्वमा यात्रुहरुलाई सास्ती नहोस र कोही पनि नठगिउन् भनेर ट्राफिक प्रहरीहरु सक्रियतापूर्वक खटिएका […]

आतंकवादी भनेर पक्राउ गरिएका ट्याक्सी चालक १७ वर्षपछि निर्दोष ठहर

८ कात्तिक, काठमाडौं । १७ वर्षदेखि ग्वान्टानामो बेस्थित अमेरिकी बन्दीगृहमा रहेका एक पाकिस्तानी ट्याक्सी चालक घर फर्किँदै छन् । रिप्रिभ नामक मानव अधिकारवादी गैर-सरकारी संस्थाले शुक्रबार अहमद रब्बानीलाई रिहा गरिएको जानकारी दिएको छ । अमेरिकी विदेशमन्त्रालयका अधिकारी समेत सामेल बन्दी गृहको पुनरावलोकन बोर्डले सर्वसम्मत रुपमा उनी निर्दोष रहेको भन्दै रिहा गर्ने निर्णय गरेको थियो । […]

मिटरमा जान नमान्ने र बढी भाडा लिने ३२ जना ट्याक्सी चालक कारबाहीमा

काठमाण्डाै – मिटरमा जान नमान्ने र बढी भाडा लिने ३२ जना ट्याक्सी चालक पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीवार एकैदिन ३२ जना ट्याक्सी चालकलाई कारबाही गरेको हो । यात्रुको गुनासो र आफूहरूको अनुगमनका क्रममा बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ३२ जना ट्याक्सी चालक कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ । मिटरमा जान नमान्ने, बढी भाडा लिने र मिटर बिग्रेको शङ्का लागेमा तत्कालै खबर गर्न पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।