लैङ्गिक अल्पसङ्ख्यकको चरित्रहत्या गरेको आरोपमा ट्याक्सी चालक पक्राउ

काभ्रेपलाञ्चोक – लैङ्गिक अल्पसङ्ख्यकको चरित्र हत्या गरेको आरोपमा प्रहरीले नमोबुद्ध नगरपालिका–५ घर भई काठमाडौँ बस्ने ट्याक्सी चालक कर्मवाङ सिंह लामालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोका अनुसार लामामाथि पीडित व्यक्तिको नक्कली फेसबुक एकाउन्ट खोलेर फोटो राखी अश्लील गतिविधि गरेकाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा अघि बढाइएको हो । उनीमाथि आज अदालतबाट पाँच […]

सम्बन्धित सामग्री

फेसबुक  फेक एकाउन्टमार्फत चरित्रहत्या गरेको आरोपमा पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा तेस्रोलिंगीको तस्बिर र महिलाको सम्पर्क विवरणसमेत उल्लेख गरी चरित्रहत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ का इनड्राईभरका ट्याक्सी चालक २४ वर्षीय कर्म वाङ सिङ लामा छन् । प्रारम्भिक अनुसन्धानका क्रममा कर्मले सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्टमार्फत पीडितको तस्बिर...

चरित्रहत्या गर्ने ट्याक्सी चालक पक्राउ

काठमाडौँ । लैङ्गिक अल्पसङ्ख्यकको चरित्र हत्या गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–५ घर भई काठमाडौँ बस्ने ट्याक्सी चालक कर्मवाङ सिंह लामालाई पक्राउ गरेको छ ।

लैङ्गिक अल्पसङ्ख्यकको चरित्रहत्या गर्ने ट्याक्सी चालक पक्राउ

काठमाडाैं । लैङ्गिक अल्पसङ्ख्यकको चरित्र हत्या गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–५ घर भइ काठमाडौँ बस्ने ट्याक्सी चालक कर्मवाङ सिंह लामालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोका अनुसार लामामाथि पीडित व्यक्तिको नक्कली फेसबुक एकाउन्ट खोलेर फोटो राखी अश्लील गतिविधि गरेकाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा अघि बढाइएको हो...

चरित्रहत्या गर्ने ट्याक्सी चालक पक्राउ

काठमाडाैं : लैङ्गिक अल्पसङ्ख्यकको चरित्र हत्या गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–५ घर भई काठमाडौं बस्ने ट्याक्सी चालक कर्मवाङ सिंह लामालाई पक्राउ गरेको छ।प्रहरीको साइबर ब्युरोका अनुसार लामामाथि पीडित व्यक्तिको नक्कली फेसबुक एकाउन्ट खोलेर फोटो राखी अश्लील गतिविधि गरेकाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा अघि बढाइएको हो। उनीमाथि आज अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ।उनले नक्कली फेसबुक एकाउन्टबाट ती व्य

‘इन ड्राइभर’मा आबद्ध ट्याक्सी चालक चरित्रहत्या गरेको आरोपमा पक्राउ

‘इन ड्राइभर’मा आवद्ध ट्याक्सी चालकलाई साइबर ब्यूरोले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको कानपुर घर भएका २४ वर्षीय कर्म वाङ सिल लामालाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।तेस्रो लिङ्गीले आफूले प्रयोग गर्दै आएको फेसबुक एकाउन्टमा पोष्ट गरेका तस्बीरहरु डाउनलोड गरेर फेक एकाउन्ट बनाएर लामाले दुरुपयोग गरेको आरोप छ । प्रोफाइल तथा कभर तस्बीरको रुपमा पीडित तेस्रो लिङ्गीको तस्वीर अपलोड गरेर फेक एकाउन्टको म्यासेन्जर मार्फत पीडित बनेर पैसा मागेर हैरानी दिएको र चरित्र हत्या गरेको आर