नाइट क्लबमा काम गर्ने युवती बलात्कृत, ट्याक्सी चालक पक्राउ

१८ फागुन, काठमाडौं । प्रहरीले दरबारमार्गको एक क्लबमा कार्यरत् २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएका ५८ वर्षीय पदम घ्याम्चो तामाङ छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ परेकामध्ये तामाङ ट्याक्सी चालक हुन् । जिल्ला अदालत, काठमाडौंले उनलाई शुक्रबार […]