८ कात्तिक, काठमाडौं । १७ वर्षदेखि ग्वान्टानामो बेस्थित अमेरिकी बन्दीगृहमा रहेका एक पाकिस्तानी ट्याक्सी चालक घर फर्किँदै छन् । रिप्रिभ नामक मानव अधिकारवादी गैर-सरकारी संस्थाले शुक्रबार अहमद रब्बानीलाई रिहा गरिएको जानकारी दिएको छ । अमेरिकी विदेशमन्त्रालयका अधिकारी समेत सामेल बन्दी गृहको पुनरावलोकन बोर्डले सर्वसम्मत रुपमा उनी निर्दोष रहेको भन्दै रिहा गर्ने निर्णय गरेको थियो । […]