इराकस्थित अमेरिकी दूतावासमा मिसाइल हमला

काठमाडौं : इराकको इरबिल सहरमा रहेको अमेरिकी महावाणिज्य दूतावासमा कयौँ मिसाइल आक्रमण भएको छ। कुर्द नियन्त्रित क्षेत्रमा लगातार मिसाइल आक्रमण भएका भिडियो सार्वजनिक भएका छन्। यी मिसाइल कसले प्रहार गरेको भन्ने जानकारी प्राप्त भएको छैन। तर अमेरिकाले इराकको छिमेकी इरानले महावाणिज्य दूतावासमा मिसाइल आक्रमण गरेको आरोप लगाएको छ। घटनामा मानवीय हताहति के कति भयो भन्ने विवरण सार्वजनिक गरिएको छैन। यसअघि सिरियाको राजधानी दमास्कस नजिक इजरायलले गरेको आक्रमणमा इरानका रिभोल्युसनरी गार्डका दुई सदस्य

सम्बन्धित सामग्री

रसियाले नयाँ वर्षमा पनि जारी राख्यो युक्रेनमाथिको ड्रोन र मिसाइल हमला

रसियाले युक्रेनमाथिको हमला नयाँ वर्षको दिनमा पनि जारी राख्यो। रसियाको ड्रोन र मिसाइल आक्रमणको पछिल्लो लहर जारी रहँदा आइतवार राति कीभमा हवाई आक्रमणको साइरन बजेको थियो। मध्यरातभन्दा केही समयअघि सुरु भएको आक्रमणले महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरेको कीभका क्षेत्रीय गभर्नर ओलेक्सी कुलेबाले बताए। कीभमा एक व्यक्ति रसियाली ड्रोनको भग्नावशेषबाट घाइते भएको…

युक्रेनको दोस्रो ठूलो शहर खारकिएभमा रुसको ठूलो मिसाइल हमला, भवन–गाडी ध्वस्त

युक्रेनको दोस्रो ठूलो शहर खारकिएभमा रुसले ठूलो हमला गरेको छ । यो हमला फ्रिडम स्क्वायरस्थित सरकारी कार्यालयलाई निशाना बनाउँदै गरिएको थियो ।युक्रेनको सोसल मिडियामा भाइरल भिडियोमा एउटा मिसाइल सरकारी भवनसँग ठोक्किएको देख्न सकिन्छ । यसका कारण जोडदार बिस्फोट भयो । यसले भवनमा ठूलो क्षती पुर्यायो र गाडीसमेत उडे ।हमलापछिको भिडियोमा सिटी स्क्वायर नजिकै जलेका गाडी र भग्नावशेष देख्न सकिन्छ । यो हमला स्थानीय समयानुसार बिहान ८ बजे भयो ।Центр нашого міста... pic.twitter.com/BxBJTLDsst— ХАРКІВ KEEP

युक्रेनको राजधानी किएभमा डरलाग्दो मिसाइल हमला : युक्रेनी विदेशमन्त्री कुलेबा

युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले युक्रेनको राजधानी किभमा डरलाग्दो मिसाइल हमला गरेको बताएको छ । सो हमलालाई उनले दोस्रो विश्वयुद्धको समयमा युक्रेनमाथि नाजी जर्मनीको हमलासँग तुलना गरेका छन् । युक्रेनको राजधानी वरपर विशाल बिस्फोट भएका समाचार विवरणहरु सार्वजनिक भएका छन् । सहरमा रुसी ट्यांकलाई अगाडि बढ्नबाट रोक्न युक्रेनी सैन्य फौजले राजधानी किभबाहिरको इभानकिभ नजिकैको एउटा पुललाई ध्वस्त पारेको छ । यसैबीच, युक्रेनी सेनाले उत्तरपूर्वी सहर सुमीको सडकमा युक्रेनी रक्षक र रुसी आ

रुसले मिसाइल हमला गर्‍यो : युक्रेनका राष्ट्रपति

रुसले युक्रेनमा मिसाइलद्वारा हमला गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशमा मिसाइल हमला भएको रिपोर्टको पुष्टि गरेका छन्। उनले रुसले युक्रेनको पूर्वाधार र सीमा सुरक्षामा मिसाइल आक्रमण गरेको बताए । युक्रेनका विभिन्न सहरबाट आक्रमणको खबर आइरहेको छ । राजधानी कीभमा हवाई आक्रमणको साइरन बज्यो। जताततै अराजकता छ । सडकमा विपरित […]

रुसले मिसाइल हमला गर्यो : युक्रेनका राष्ट्रपति

रुसले युक्रेनमा मिसाइलद्वारा हमला गरेको छ ।समाचार एजेनसी रोयटर्सका अनुसार युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्सकीले उनको देशमा मिसाइल हमला भएको रिपोर्टलाई पुष्टि गरेका छन् ।रुसले युक्रेनको संरचनात्मक ढाँचा र सीमा रक्षकमाथि हमला गरेको राष्ट्रपतिले जानकारी दिएका छन् ।

सिरियामा चार दिनदेखि इजरायली मिसाइल आक्रमण

इजरायलले गए राति पनि सिरियामा आक्रमण गरेको छ । इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । इजरायलले सिरियाली शहर होम्समा हमला गरेको सिरियाली अधिकारीहरुले बताएका छन् । बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको उक्त समाचारमा जनाइएको छ ।सिरियाली सैन्य अधिकारीहरुले इजरायलले गएको चार दिनदेखि यहाँ हमला गरेको छ । यहाँको सरकारी समाचार समिति सानाले सो समाचार दिएको छ । बुधबार राति र बिहीबार राति पनि इजरायली सेनाले सिरियाली शहर होम्स र उत्तरी शहर अले

सिरियामा इजरायली मिसाइल आक्रमण

बुधबारको मध्य रातिदेखि इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको बताइएको छ । बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको उक्त समाचारमा जनाइएको छ ।सिरियाको समाचार समिति सानाले सो समाचार दिएको छ । सानाका अनुसार गत राति मध्यदेखि सिरियामा सो हमला भएको हो ।उक्त साना समाचार समितिले सो हमला इजरायली सेनाले गरेको पुष्टि भएको पनि बताएको छ । मध्य सिरियाली शहर होम्सको क्वासेर क्षेत्रमा सो हमला केन

इराकका दुई सैनिक क्याम्पमा मिसाइल हमला

एजेन्सी। इराकका दुई सैनिक क्याम्पमा मिसलाइल हमला भएको छ। क्याम्पमा अमेरिकी नेतृत्वको गठबन्धन सेना र त्यसअन्तर्गत काम गर्ने विदेशी कर्मचारी बस्छन्। इराकी सेनाका अनुसार, बुधबार तीनवटा रकेट उत्तरी बगदादको एयरबेसलाई निशाना बनाएर प्रहार गरिएको थियो। यसबाट भएको जनधनको नोक्सानीबारे केही बताइएको छैन। त्यसको केहीबेरमै बगदाद हवाईअड्डास्थित सैनिक क्याम्पमा मिसाइल खसेको थियो। सैनिक स्रोतका अनुसार, त्यो ड्रोन हमला थियो।