रसियाले नयाँ वर्षमा पनि जारी राख्यो युक्रेनमाथिको ड्रोन र मिसाइल हमला

रसियाले युक्रेनमाथिको हमला नयाँ वर्षको दिनमा पनि जारी राख्यो। रसियाको ड्रोन र मिसाइल आक्रमणको पछिल्लो लहर जारी रहँदा आइतवार राति कीभमा हवाई आक्रमणको साइरन बजेको थियो। मध्यरातभन्दा केही समयअघि सुरु भएको आक्रमणले महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरेको कीभका क्षेत्रीय गभर्नर ओलेक्सी कुलेबाले बताए। कीभमा एक व्यक्ति रसियाली ड्रोनको भग्नावशेषबाट घाइते भएको…