अदालतको फैसलाविपरीत भत्काइयो जडीबुटीको ‘बूढो घर’

२६ भदौ, काठमाडौं । जडीबुटी चोकबाट पेप्सीकोलातर्फ मोडिने चोकमा रहेको पुरानो घर काठमाडौं महानगरपालिकाले भत्काएको छ । ६१ वर्षीय राधा बोहोराको स्वामित्वमा रहेको यो घर अदालतले मुआब्जा नतिरी नहटाउन फैसला सुनाएको थियो । तर, अदालतको फैसलाविपरीत घर भत्काइएको हो । राधाकी आमा माइली ८५ वर्षको हुँदा मुआब्जा नदिई भत्काउनबाट रोक्नुपर्ने माग गर्दै अदालत गएकी थिइन् […]