काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतलाई जवाफ पेस गर्दै आफ्ना अभिव्यक्तिले अदालतको अवहेलना नभएको स्पष्ट गरेका छन्। अधिवक्ता वर्षाकुमारी झाले दायर गरेको अदालतको अवहेलना मुद्दामा अदालतले उनलाई वारेस राख्न दिन बालेन शाहलाई अस्वीकार गरेको छ। यसका लागि उनी आफैँले अदालत धाउनुपर्नेछ। शाहले हिन्दी फिल्मसम्बन्धी विवादमा अदालतको आदेशमाथि टिप्पणी गरेपछि अदालतको अवहेलना […]