सर्वोच्च अदालतको फैसला स्वागतयोग्यः नेता भट्टराई

फुङ्लिङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुन:स्थापना गर्ने गरी गरेको आदेश स्वागतयोग्य भएको बताएका हुन् । ‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनस्र्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु’, उनले फेसबुकमा लेखेका छन्, ‘बदलिएको […]