चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुर चोकमा पृथ्वीनारायण शाहको सालिक स्थापना हुने भएको छ। बुधवार ३०१ औँ जन्मजयन्तीका अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शिलान्यास गरेका हुन्।२५ लाख रुपैयाँ लागतमा निर्माण हुने सालिक सहित पार्क पनि बनाइने बताइएको छ। सालिक शिलान्यास गर्दै लुम्बिनी प्रदेशसभा सदस्य केसीले पुर्खा र पूर्वजलाई सम्मान गर्नुपर्ने बताए।बाइसे चौबीसे राज्य रहेको अवस्थामा एकीकरण गरी सिंगो नेपाल निर्माणका नायकको जन्मजयन्तीकै अवसरमा सालिक शिलान्यास गरिनु
बुटवलको मैनाबगरमा एक हजार जनालाई पुग्ने खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास गरिएको छ । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रदेश सरकारको करिब ९ करोड लगानीमा मैनाबगरको अटो भिलेजमा खानेपानी ओभरहेड ट्याङ्की गरिएको हो । लुम्बिनी प्रदेश राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले योजनाको शिलान्यास गर्दै व्यवसायीलाई स्वामित्व हस्तान्तरण गर्न सके उनीहरुले अपनत्व महसुस गर्ने बताए । उनले उक्त क्षेत्रमा निर्माण हुन लागेको करिडरले अटो क्षेत्र प्रभावित नहुने गरि विकल्पका बारे छलफ
कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य तथा मेयर केशव कुमार श्रेष्ठले भवन निर्माण स्थलमा पुजापाठ गरी ५ वटा ढुंगा राखेर भवनको शिलान्यास गरेका हुन्।...
प्रधान सेनापति प्रभुराम शर्माले मध्य कमाण्ड हेडक्वार्टर अन्तर्गत रुपन्देहीको बुटवलमा निर्माण हुन लागेको सैनिक अस्पताल र सैनिक विद्यालय भवनको शिलान्यास गरेका छन् । सबै प्रदेशहरुमा सैनिक अस्पताल र सैनिक महाविद्यालयको सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप निर्माण हुन लागेका उक्त अस्पताल तथा विद्यालयको शिलान्यास कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको सेनाले जनाएको छ ।
उक्त कार्यक्रम शर्माले ऐतिहासिक जितगढी किल्लाको भ्रमण गर्नुका साथै लुम्बिनी प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट तथा छलफल गरेको सेनाको भनाइ छ ...
बाँके – नेपाल सरकारले घोषणा गरेको नौवस्ता औद्योगिक क्षेत्रको मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गर्नुभएको छ ।
कार्यक्रममा मन्त्री भट्टले यो शिलान्यासका लागि मात्रै शिलान्यास नभएको भन्दै द्रुत गतिमा निर्माण कार्य अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा राज्य मन्त्री विमला विक, लुम्बिनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश सांसद आईपी खरेल, बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाललगायतले औद्योगिक क्षेत्र बाँके मात्रै नभइ पश्चिम नेपालकै लागि फाइदाजनक भएको बत...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबुलकार आयोजना निर्माणको शिलान्यास गरेका छन्। बुटवल उपमहानगर ३ पाल्पाको तिनाउ वसन्तपुर डाँडा जोड्ने हिलस्टेसन सहितको केबुलकार शिलान्यास गरेको हुन्। करिब ३ अर्बको लगानीमा आगामी एक वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको छ। चन्द्रागिरि केबुल कारपछि बुटवलमा निर्माण गरिने यो लोकेसन वेनेफिटको स्थानको आयोजना रहेको मानिएको छ। केबुलकारको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अर्को वर्ष फागुन १ गते वसन्तपुर डाँडामा केबुल कारको उद्घाटन गर
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा २५ प्रतिशत काम सकिएको पुलको शिलान्यास गरेका छन् । नेकपा ओली पक्षको जिल्ला भेला गर्न रोल्पाको लिबाङ पुगेका पोखरेलले लिबाङनजिकै रहेको धाङ्सीखोलाको २५ प्रतिशतभन्दा...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको पत्थरडाँडा चोकबाट पश्चिम हुँदै तिनाउ नदीसम्म जाने सडक विस्तार कार्यको आज शिलन्यास गरिएको छ । क्षेत्राधिकार ५२ फुट कायम गरी नाली, पेटीसहित सडकलाई दुई लेनमा विस्तार गर्ने कार्यको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले शिलान्यास गरेका हुन् । मन्त्री चौधरीले सडक शिलन्यास गर्दे तिलोत्तमा नगरपालिकाद्धारा प्रस्तावित प्रादेशिक बसपार्क स्थलसम्म पुग्ने यो सडकको लम्बाई ६ दशमलव ८ किलोमिटर रहने बताए ।नदीजन्य पैदावार ओसारपसार