सुनकोशी–सित्खा लिफ्ट सिंचाई आयोजना ६ वर्षदेखि अलपत्र
बागमती प्रदेश सरकारले जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय रामेछापमार्फत सित्खा फाँटमा निर्माणाधीन सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजनाको काम ६ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ।
खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खा फाँटमा सिँचाइ पु¥याउने...
पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले आवश्यक तदारुकता नदेखाउदा घोरे मसान शितलपुर सिंचाई उपभोक्ता समितिको काम ८ बर्ष देखि रोकिएको छ । ठोरी गाउपालिका–५ सुवर्णपुरका बासिन्दाको अगुवाईमा यो समितिको काम आर्थिक बर्ष २०७२/०७३ मा सुरु गरिएको थियो । तर निकुञ्ज प्रशासनले यो आयोजनाको लागि प्रशासनिक काम र इआइएका लागि अनुमति नदिंदा ठूलो रकम खर्च गरी सकेको यो परियोजना बीचमै अलपत्र परेको समितिका अध्यक्ष तथा तत्कालिन सुवर्णपुर गाबिसका अध्यक्ष जरी लामा बताउछन् ।