परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै

नेपाल र भारतबीच देखिएको सीमा विवाद सुल्झाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली छिट्टै भारत भ्रमणमा जाने भएका छन्।

सम्बन्धित सामग्री

किन भारत जाँदै छन् परराष्ट्रमन्त्री साउद ?

परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन भोलि बुधबार नयाँदिल्ली प्रस्थान गर्दै छन् ।

‘रायसिना संवाद’मा भाग लिन परराष्ट्रमन्त्री साउद बुधबार भारत जाँदै

परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन भोलि बुधबार नयाँदिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गर्नुहुनेछ । रायसिना संवाद एक बहुपक्षीय …

प्रधानमन्त्रीसँगै चार मन्त्री पनि भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भ्रमणका लागि भोलि बिहीबार भारत जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीको भारत भ्रमणमा चार मन्त्री पनि सहभागी हुने भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले चार मन्त्री पनि भारत भ्रमणमा जाने निर्णय गरेको हो । प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री […]

कांग्रेस नेताहरु भारत जाँदै

सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने भएको छ । सत्तारुढ भारतीय जनता पार्टी र सरकारसँगको सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो ।भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा जाने लागेको सो प्रतिनिधिमण्डलमा कांग्रेस नेताहरु […]

देउवाका विशेष दूत आज भारत जाँदै

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल आज भारत भ्रमणमा जाँदैछ। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी र सरकारसँग सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नयाँदिल्ली जान लागेको हो। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँगको सम्बन्ध सुधारका लागि उनीहरुलाई भारत पठाउन लागेका हुन्। प्रतिनिधिमण्डलमा महतसहित नेताहरू उदय शमशेर जबरा र अजय चौरसिया छन्। उनीहर

परराष्ट्रमन्त्री भोलि भारत जाँदै

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन् । उनी नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन भारत जान लागेका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार भारत जाँदै, सीमा विवादका विषयमा पनि छलफल हुने

काठमाण्डाै – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पर्सी बिहीबार भारत भ्रमणमा जानुहुने भएको छ । नेपाल–भारत छैठौँ संयुक्त आयाेग बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भारत भ्रमणमा जान लाग्नुभएको मन्त्रालयले जनाएको छ ।  भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदे...

आज दिनभरका २० समाचार

१ माघमा भारत जाँदै परराष्ट्रमन्त्री ज्ञवाली, यस्ता छन् छलफलका एजेण्डा । ‘बालबालिकामाथि खेलबाड नगराैँ, विद्यालय तत्काल नखोलौँ' । छिनमै लुगलुग, छिनमै किन चिटचिट पसिना ? माधव नेपालभन्दा म सिनियर हुँ, उहाँलाई राजनीतिमा मैले नै ल्याएको हुँः ओली । राजेन्द्र महताेसँग अन्तर्वार्ताः संसद् पुनर्स्थापना समाधान हाेइन, यस्ताे गणतन्त्र र स‌ंघीयताकाे काम छैन ।

आज परराष्ट्रमन्त्री भारत जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन बिहीबार नयाँ दिल्ली जाने भएका छन् । मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।   अब्जर्भर रिसर्च ...