काठमाण्डाै – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पर्सी बिहीबार भारत भ्रमणमा जानुहुने भएको छ । नेपाल–भारत छैठौँ संयुक्त आयाेग बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भारत भ्रमणमा जान लाग्नुभएको मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदे...