काठमाडौँ । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा पनि स्वदेश फर्किएकी छिन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता बोलाएपछि उनी स्वदेश फर्किएकी हुन्।
बिहीवार एक विज्ञप्ति जारी गर्दै उनले आफू राजदूत पदमा नरहेपनि भविष्यमा पनि नेपालको हितमा सक्रिय हुने बताएकी छिन् ।