चीनका लागि नेपाली राजदूत श्रेष्ठले बुझाए ओहोदाको प्रमाणपत्र

जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चीनको परराष्ट्र मामिलाका शिष्टाचार महापाल होङ लेई समक्ष ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेश गरेका छन्।...

सम्बन्धित सामग्री

साउदीका लागि नेपाली राजदूत सुवेदीले बुझाए ओहोदाको प्रमाणपत्र

दोहा – साउदी अरबका लागि नवनियुक्त नेपाली राजदूत नवराज सुवेदीले बिहीबार बेलुका साउदी विदेश मन्त्रालयका शिष्टाचार मामिलासम्बन्धी उप-मन्त्री खालिद फैसल अल-सेहलीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन् । साउदी प्रचलन अनुसार विदेश मन्त्री राजकुमार फैसल बिन फरहान अल साउदको तर्फबाट शिष्टाचार मामिलासम्बन्धी उप-मन्त्री खालिद फैसलले राजदूत सुवेदीको ओहोदाको प्रमाणपत्र बुझेको रियादस्थित नेपाली दूतावासले जनाएको छ । सो […]

कतारका लागि नेपाली राजदूत ढकालले बुझाए ओहोदाको प्रमाणपत्र

दोहा – कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले यहाँको परराष्ट्र राज्यमन्त्रीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। परराष्ट्र राज्यमन्त्री सुल्तान बिन साद अल मुरैखी समक्ष यहाँको परराष्ट्र मन्त्रालयमा मंगलबार आयोजित एक विशेष समारोहमा राजदूत ढकालले ओहोदाको प्रमाणपत्र पेश गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ। तत्पश्चात उनीहरुबीच शिष्टाचार भेटवार्ता समेत भएको छ। भेटमा परराष्ट्र राज्यमन्त्री […]

राजदूत शर्माले भारतीय राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं, २८ वैशाख । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष बुझाएका छन् । भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । शर्मालाई केही साता अघि सरकारले भारतको लागि नपाली राजदूत नियुक्त गरेको थियो ।

राजदूत शर्माले भारतीय राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष बुझाएका छन् । भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । शर्मालाई केही साताअघि सरकारले भारतको लागि नपाली राजदूत नियुक्त गरेको थियो ।

नेपाली राजदूत अधिकारीद्वारा इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ– पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानका राष्ट्रपति अयातोल्लाह सैयद इब्राहिम राइसीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। तेहरानस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित समारोहमा इरानका गैरआवासीय राजदूतका रूपमा अधिकारीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। त्यसक्रममा राजदूत अधिकारीले इरानका राष्ट्रपतिको स्वास्थ्य, सुख, शान्ति र इरानका मित्रवत जनताको निरन्तर प्रगति एवं समृद्धिको कामना गरेका थिए। उनले राष्ट्रपति […]

बेलायती महारानीसमक्ष राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ– बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । नवनियुक्त राजदूत आचार्यले बिहीबार महारानी एलिजाबेथ द्वितीयसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । भर्चुअल रूपमा गरिएको कार्यक्रममा राजदूत आचार्यले बकिङहम प्यालेस पुगेर महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । राजदूत आचार्यले फेब्रुअरी २३ मा पदबहाली गरेका हुन् ।

राजदूत आचार्यले बुझाए बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र

लन्डन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानी एलिजाबेथ द्वितीयासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। बिहीबार मध्यान्ह बकिङहम प्यालेसमा आयोजित विशेष समारोहकाबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। कोभिड-१९को जोखिमका कारण महारानी भने विन्डसोर क्यासलस्थित आफ्नो निवासबाटै भर्चुअल माध्यमबाट आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझेकी थिइन् । सो क्रममा राजदूत आचार्यको कार्यकाल […]

राजदूत आचार्यले बिहीबार महारानीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने

लन्डन। बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बिहीबार बेलायती महारानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने भएका छन् ।  भर्चुअल रूपमा आयोजना गरिने सो कार्यक्रममा राजदूत आचार्यले बिहीबार मध्यान्ह बकिङहम प्यालेस पुगेर महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गर्ने कार्यक्रम रहेको बताइएको छ।कोभिडको जोखिम तथा स्वास्थ्यका कारण महारानी भने समारोहमा भौतिक रूपमा उपस्थित रहने छैनन्। उनी विन्डसोर क्यासलस्थित निवासबाटै भर्चुअल माध्यमबाट सहभागी हुनेछन्। उक्त समारोहमा जानको लागि

कम्बोडियाका राजदूत ढकालले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ- कम्बोडियाका लागि नेपाली राजदूत गणेशप्रसाद ढकालले कम्बोडियाका राजा नरोदम सिहामोनीलाई मंगलबार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। मंगलबार कम्बोडियाको राजधानी नोमपेन्हमा आयोजित एक कार्यक्रममा उनले उक्त प्रमाणपत्र पेश गरेका हुन्। कार्यक्रमपछि राजदूत ढकाललाई राजासँग भेटघाट गराइएको थियो। कार्यक्रममा राजदूत ढकालले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेपाली जनताको तर्फबाट राजा सिहामोनीको व्यक्तिगत सुस्वास्थ्य […]

बेल्जियमका लागि राजदूत राजभण्डारीले बुझाए त्यहाँका राजासमक्ष ओहोदाको प्रमाणपत्र

काठमाडौं : बेल्जियमका लागि नवनियुक्त नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले त्यहाँका राजासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। बुधबार बस्रेल्सस्थित राजदरबारमा आयोजित विशेष समारोहमा त्यहाँका राजा फिलिपे लियोपोल्ड लुइस मारिय समक्ष राजदूत राजभण्डारीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। कार्यक्रममा त्यहाँका राजा फिलिपेले बेल्जियमका लागि राजदूत नियुक्त भएकोमा राजभण्डारीलाई बधाई दिएका  थिए।…