पाकिस्तानमा नेपाली राजदूत सक्रिय : संसदको परराष्ट्र समिति सभापतिसँग भेटवार्ता

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले मंगलवार पाकिस्तानी संसदको परराष्ट्र मामिला समिति सभापति शेरी रेहमानसँग भेटवार्ता गरेका छन् । पाकिस्तानका परराष्ट्रमन्त्री, अर्थमन्त्रीसहित उच्च राजनीतिक तहमा भेटवार्ता गर्दै आएका राजदूत अधिकारीले...

सम्बन्धित सामग्री

दु:खले बचाएको संसद प्रभावकारी बनाउन सत्ता गठबन्धन असफल, दोषजति एमालेलाई

संसद प्रभावकारी रूपमा चलाउने प्रतिवद्धतासहित आएको पाँच दलीय गठबन्‍धनको सरकारले सदनलाई सक्रिय बनाउन नसक्दा अधिवेशन अन्त्यको सिफारिस गरेको छ

संसद बैठक सुरु भएलगत्तै एमालेको अवरोध

काठमाडौं, २५ भाद्र । प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसदहरुले अवरोध गरेका छन् । उनीहरु नारावाजी गर्दै अवरोध गर्न पुगेका हुन् । नारावाजीमा एमाले सांसदहरु महेश बस्नेत, गोकुल बाँस्कोटा, निरु पाललगायत सक्रिय देखिएका छन् । उनीहरुले नारावाजी गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बारम्बार अवरोध नगर्न भनिरहेका छन् । माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने […]

एमालेमा दोस्रो तहका नेताहरु फेरि सक्रिय

३१ असार, काठमाडौं । पार्टी एकताका लागि भएको दशबुँदे सहमति विथोलिने खतरा देखिएपछि नेकपा एमालेका दोस्रो तहका नेताहरु फेरि सक्रिय भएका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुअघि आइतबार एमाले कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । सहमतिलाई पार्टी स्थायी कमिटीले अनुमोदन गर्न नपाउँदै अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई गद्दार घोषणा गर्दै उनीबाहेक अरु […]

संसद विघटनविरुद्ध जनमत बनाउँदै सभामुख

२८ जेठ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वपक्षीय बैठकमा विपक्षी गठबन्धनका नेताहरुले अदालतबाट संविधानको रक्षा हुने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध जनमत निर्माणमा सक्रिय सभामुख सापकोटाले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाएका थिए । तर उनी अनुपस्थित रहे । यसअघि उनले बोलाएको पूर्व सभामुखहरुको परामर्श बैठकमा ओली समूहमा […]

प्रधानमन्त्रीले सभामुखको पद र अदालत मात्रै 'क्याप्चर' गर्न बाँकी छ : रमण श्रेष्ठ

काठमाडौं: पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटालाई आफ्नो भुमिका बढाउन आग्रह गरेका छन्। प्रतिनिधिसभा विघटनपछि संसद भवनमा संविधानविद् र अधिवक्ताहरुसँग आयोजित छलफलमा श्रेष्ठले प्राविधिक रुपमा मात्रै प्रतिनिधिसभा विघटन भएको तर्क गर्दै सभामुखलाई अहिलेको भन्दा बढी सक्रिय बन्न सुझाव दिएका हुन्। 'प्रतिनिधिसभा विघटन भएको छ की छैन् ? प्राविधिक रुपमा त प्रतिनिधिसभा विघटन भएको छ।…

ओली–नेपाल मिलाउन दोस्रो तहका नेताहरु सक्रिय (भिडियो रिपोर्ट)

वैशाख २४, काठमाण्डौ । वैशाख २७ गतेको प्रधानमन्त्री ओलीले संसद बाट विश्वासको मत लिने मिती नजीकीए संगै नेकपा एमालेका दोस्रो तहका नेताहरुको सक्रियता बढेको छ । विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री केपी ओलीलाई पार्टीको रुष्ट खनाल–नेपाल समुहका सांसदहरुको समर्थन अनिवार्य छ । खनाल–नेपाल समुहको समर्थन मिलेमा मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त हुने भए्काले ओली समुह […]

संसदमा एउटै लाइनमा बस्नेछन् प्रचण्ड–माधव र ओली समूहका सांसद

१६ फागुन, काठमाडौं । सर्वोच्चको आदेश अनुसार अब बस्ने संसद बैठकमा यसअघि सामान्य लाग्ने दृश्य अब नौलो रुपमा देखिनेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी औपचारिक रुपमा विभाजन नभए पनि अहिले केपी ओली समूह र प्रचण्ड– माधव समूह बेग्लाबेग्लै रुपमा सक्रिय छन् । तर संसदमा भने उनीहरु संगै बस्नुपर्नेछ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार […]

संसद पुनःस्थापनापछि सभामुख सक्रिय

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएपछि सभामुख अग्निप्रसाद सापकोटाको सक्रियता बढेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले गत फागुन ११ गते बदरको फैसला सुनाएको थियो । त्यसपछि सिंहदरबारस्थित संघीय संसद सचिवा...

‘सर्वोच्चको फैसला सानो जित मात्र हो’

१३ फागुन, काठमाडौं । गत पुसदेखि लेखक सञ्जीव उप्रेतीको परिचय सक्रिय नागरिक अभियन्ता बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै सडक संघर्षमा उत्रिएको नागरिक समाजमा उप्रेती पनि सक्रिय रहे । शीतल निवास मार्च, बालुवाटार मार्च र टीयू मार्च हुँदा उनी ‘फ्रन्टलाइन’मा रहे । बृहत् नागरिक आन्दोलनले फागुन ७ […]

प्रतिनिधि सभा विघटनविरुद्ध सबै स्थानीय तहमा विरोधसभा आयोजना गर्दै काँग्रेस

काठमाडौं : नेपाली काँग्रेसले देशभरका स्थानीय तहहरुमा विरोध सभा आयोजना गर्दैछ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै काँग्रेस आन्दोलित रहेको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले प्रदर्शनमा सक्रिय सहभागिता जनाउन सबैलाई अपिल गरेका छन्। शुक्रवार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले संसद विघटनको कार्यलाई काँग्रेसले असंवैधानिक…