कोरोना संक्रमणबाट संविधानसभा सदस्य चौधरीको निधन

कैलाली / कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आज अपराह्न मृत्यु भएको हो । कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । एक्कासि स्वास्थ्यमा देखिएको गम्भीर समस्याका कारण उहाँको निधन भएको... The post कोरोना संक्रमणबाट संविधानसभा सदस्य चौधरीको निधन appeared first on Purbeli News.

सम्बन्धित सामग्री

संविधानसभा सदस्य सुनुवारको अन्त्येष्टि सोमबार गरिने

शनिबार निधन भएकी संविधानसभा सदस्य दालकुमारी सुनुवारको अन्त्येष्टि सोमबार हुने भएको छ । रामेछाप गुप्तेश्वर निवासी सुनुवारको ८१ वर्षको उमेरमा शनिबार उपचारका क्रममा स्थित नेपाल क्यान्सर अस्पताल हरिसिद्वीमा निधन भएको...

संविधानसभा सदस्य सुनुवारको निधन

रामेछाप । संविधानसभा सदस्य एवम् रामेछापकी नेतृ दालकुमारी सुनुवारको निधन भएको छ । रामेछापको गुप्तेश्वर निवासी सुनुवारको ८१ वर्षको उमेरमा शनिबार उपचारका क्रममा हरिसिद्धि अस्पताल ललितपुरमा निधन भएको हो । सुनुवार पूर्वराजपरिषद् स्थायी समितिकी सदस्य तथा सुनुवार सेवा समाज सङ्घीय सल्लाहकार समितिकी सदस्य पनि थिइन् । लामो समयदेखि थाइराइड क्यान्सर रोगका कारण भारतमा उपचार गराइरहनु […] The post संविधानसभा सदस्य सुनुवारको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संविधानसभा सदस्य डा.थापाको निधन

संविधान सभा सदस्य  डा दुमन थापाको निधन भएको छ ।  गएराति ६२ वर्षका उमेरमा उनको निधन भएको हो । मिर्गौला रोगबाट ग्रसित उनको  मण्डिखाटारस्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको...

संविधानसभा सदस्य खड्काको निधन

कांग्रेस नेता तथा संविधानसभा सदस्य शिवबहादुर खड्काको निधन भएको छ । खड्काको भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो । वि.सं. १९९७ सालमा जन्मिएका खड्काले नेपालको लोकतान्त्रिक...

संविधानसभा सदस्य चौधरीको निधन

काठमाडौं। कैलालीमा कोरोना भाइरसको संक्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ। धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आज अपराह्न मृत्यु भएको हो। कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो। कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो। एक्कासि स्वास्थ्यमा देखिएको गम्भीर समस्याले उनको निधन भएको श्रीमान् मोतीलालले बताए।

कोरोना संक्रमणबाट संविधानसभा सदस्य चौधरीको निधन

१९ वैशाख, धनगढी । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । कैलालीको  लम्कीचुहा नगरपालिका–६ बागमारा स्थायी ठेगाना भएकी ४४ वर्षीया चौधरीको कोरोना संक्रमणबाट आइतबार दिउँसो धनगढीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कलेजो र मिर्गौलासम्बन्धी समस्याले ग्रस्त चौधरी धनगढीको नवजीवन अस्पतालमा उपचाररत थिइन् । शनिबार मात्र अस्पताल भर्ना भएकी […]

कोरोना संक्रमणबाट संविधानसभा सदस्य चौधरीको निधन

कैलाली : कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ। कलेजो र मिर्गौला सम्बन्धी समस्याको उपचारका लागि उनी कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा भर्ना भएकी थिइन्। सोही क्रममा उनको कोरोना परीक्षण गर्दा आइतबार रिपोर्ट पोजेटिभ आएको थियो। आइतबारै उपचारका क्रममा स्वास्थ्यमा एकासी समस्या आएर दिउँसो निधन भएको उनको…

संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन

काठमाण्डाै - संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ । कोरोना सङ्क्रमण भएपछि गएको चैत २८ गतेदेखि भेरी अस्पतालमा उपचाररत उहाँको गएराति निधन भएको हो । नेपालगञ्ज-३ की ६५ वर्षीया सिद्दिकी २०७० सालमा भएको संविधानसभा चुनावमा नेपाली कांग्रेसबाट समानुपातिक सभासद हुनुभएको हो । मुस्लिम तथा मधेसी समुदायमा शिक्षा, स्वास्थ्यसँगै अधिकारका क्षेत्रमा उहाँ सक्रिय हुनुहुन्थ्यो ।

कोरोनाबाट संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन

संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको शनिबार निधन भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत सिद्दिकीको शनिबार बेलुकी मृत्यु भएको परिवारले जनाएको छ । केही दिनदेखि उनको भेन्टिलेटर सपोर्टसहित उपचार भइरहेको थियो ।...

कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्दीकीको निधन

कोरोना संक्रमणबाट संविधानसभा सदस्य ६५ वर्षीया मोहम्मदी सिद्दीकीको उपचारका क्रममा शनिबार साँझ निधन भएको  छ ।बाँकेको नेपालगन्ज मेडिकल कलेजको कोरोना  विशेष  अस्पतालमा उपचारको क्रममा उनको मृत्यु  भएको जिल्ला  प्रहरी  कार्यालय  बाँकेका प्रहरी निरीक्षक ईश्वरी गिरीले जानकारी दिए । गिरीका  अनुसार चैत्र २८  गते  उनमा  कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना भएकी थिइन्  ।