संविधानसभा सदस्य सुनुवारको अन्त्येष्टि सोमबार गरिने

शनिबार निधन भएकी संविधानसभा सदस्य दालकुमारी सुनुवारको अन्त्येष्टि सोमबार हुने भएको छ । रामेछाप गुप्तेश्वर निवासी सुनुवारको ८१ वर्षको उमेरमा शनिबार उपचारका क्रममा स्थित नेपाल क्यान्सर अस्पताल हरिसिद्वीमा निधन भएको...

सम्बन्धित सामग्री

सिद्धार्थ वनस्थलीका संस्थापक लक्ष्मण राजवंशीको निधन

काठमाडौं : काठमाडौंकी सिद्धार्थ वनस्थली इन्टिच्युटका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको निधन भएको छ।पारिवारिक स्रोत अनुसार उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शनिबार बिहान साढे ८ बजे निधन भएको हो। दुई साताअघि घरको भर्‍याङबाट लडेर घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। लक्ष्मणको आज दिउँसो नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।उनका श्रीमती‚ दुई छोरा र एक छोरी छन्। राजवंशी नेपाः राष्ट्रिय पार्टीबाट संविधानसभा सदस्य समेत रहेका थिए।