कोरोनाबाट संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन

संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको शनिबार निधन भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत सिद्दिकीको शनिबार बेलुकी मृत्यु भएको परिवारले जनाएको छ । केही दिनदेखि उनको भेन्टिलेटर सपोर्टसहित उपचार भइरहेको थियो ।...

सम्बन्धित सामग्री

कोरोनाबाट ब्याडमिन्टन संघका केन्द्रीय सदस्य श्रेष्ठको मृत्यु

कोरोना संक्रमणका कारण नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य महेन्द्र श्रेष्ठको निधन भएको छ ।कोरोना संक्रमणबाट स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको थियो ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का श्रेष्ठको कोरोनाका कारण मंगलवार राति अस्पतालमा मृत्यु भएको उनका दाजु संविधानसभा सदस्य जीवन श्रेष्ठले...

कोरोनाबाट ब्याडमिन्टन सङ्घका केन्द्रीय सदस्य श्रेष्ठको मृत्यु

कोरोना सङ्क्रमणका कारण नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय सदस्य महेन्द्र श्रेष्ठको निधन भएको छ । कोरोना सङ्क्रमणबाट स्वास्थ्यमा गम्भीर समस्य आएपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको थियो ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का श्रेष्ठको कोरोनाका कारण मङ्गलबार राति अस्पतालमा मृत्यु भएको उनका दाजु संविधानसभा सदस्य जीवन श्रेष्ठले जानकारी दिए । श्वासप्रश्वासमा समस्या देखिएपछि भरतपुरको चितवन मेडिकल कलेजमा भेन्टिलेटरको सहायतामा उपचारकै क्रममा उनको मृत्यु भएको दाजु श्रेष्ठले बताए ।  श्रेष

कोरोनाबाट संविधानसभा सदस्य सिद्दिकीको निधन

कोरोना भाइरसको संक्रमणबाट संविधानसभा सदस्य मोहम्मद सिद्दिकीको निधन भएको छ

कोरोनाका कारण कांग्रेस नेतृ तथा पूर्वसांसद सिद्दिकीको मृत्यु

भेरी अस्पतालमा उपचाररत नेपाली कांग्रेस बाँकेकी नेतृ मोहम्मदी सिद्दिकीको कोरोनाबाट निधन भएको छ । पूर्व संविधानसभा सदस्य समेत रहेकी ६२ वर्षीया सिद्दिकीको शनिबार साँझ निधन भएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले जानकारी दिए ।

पूर्वमन्त्री यादवको कोरोनाबाट मृत्यु

पूर्वमन्त्री, संविधानसभा सदस्य तथा भूमि सम्बन्धी समस्या समाधान आयोगका सदस्य र नेकपाका केन्द्रिय नेता बाँके निवासी दिनेशचन्द यादवको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराईरहनुभएका यादवको विहिबार विहान चार बजे निधन भएको उहाँका आफन्त सोहनलाल यादवले बताउनुभयो ।