बुटवलमा दुई हजारजना क्षमताको सम्मेलन केन्द्र निर्माण

सरकारले लुम्बिनी प्रदेशको बुटवलमा दुई हजारजना क्षमताका साना ठूला हलसहित अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण गरेको छ ।सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका छन् । सहरी विकासमन्त्री मेटमणि चौधरीले उद्घाटन गर्ने भनिए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री देउवा आफैले सम्मेलन केन्द्रको उद्घाटनमा चासो राखेका थिए । सम्मेलन केन्द्रका लागि प्रधानमन्त्री देउवा नेपाली सेनाको हेलिकप्टरबाट […]

सम्बन्धित सामग्री

सम्मेलन केन्द्र उद्घाटन : खाँण र पौडेलको रोचक चुनावी भाषण

बुटवलमा बनेको आधुनिक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन शनिबार प्रधानमन्त्री देउवाले गरे । उद्घाटनमा देउवाले सहरी विकासका कुरा सामान्य रूपमा राखे । उनले सीमित लिखित भाषण छोटो समयमै सके । तर आफ्नो निर्वाचन क्षेत्र यही भएका रुपन्देहीका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गृहमन्त्री वालकृष्ण खाँण र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको भाषण भने निकै रोचक थियो । दुई जना नेताले बुटवल तथा रुपन्देहीको समग्र विकास सन्तोषजनक रहेको बताए । तर यी दुई वक्ताको भाषणमा चुनावी सभाको झझल्को आउँथ्य

बुटवलमा बन्यो अत्याधुनिक सम्मेलन केन्द्र, यस्ता छन्  विशेषता

काठमाण्डाै – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० रामनगर बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको छ । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकास मन्त्री मेटमणि चौधरी, पूर्वमन्त्री रामकुमारी झाँक्रीलगायत सहभागी हुनुहुन्थ्यो । ९ बिघा ६ कठ्ठा क्षेत्रफलमा फैलिएकाे सम्मेलन केन्द्रमा रङरोगन, विद्युत्, साउन्ड सिस्टम, सीसीटीभी जडानलगायतका काम सकिएको छ । १ अर्ब ११ करोड रुपैय...

प्रधानमन्त्रीद्वारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्नुभएको छ । सङ्घीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज एक समारोेहका बीच प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, सहरी विकासमन्त्री मेटमणि चौधरी, पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायत विशिष्ट …

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार (तस्बिरसहित)

बुटवल- बुटवलमा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन गर्न मिल्ने बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ। साना-ठूला गरी १२ वटा सभाहलसहितको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन हुँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान १० बजेपछि सम्मेलन केन्द्रको उद्घाटन गर्ने छन्। संघीय सरकार सहरी विकास मन्त्रालयले १ अर्ब ११ करोडको लागत सम्मेलन केन्द्र निर्माण गरेको हो। नेपालको झन्डा आकारमा […]

एक अर्ब लागतमा यस्तो बन्यो बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

बुटवलः बुटवलमा १ अर्ब लागतमा बहुउद्देश्यीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ। २०७१ साल माघ १५ गते निर्माण सम्झौता भएको सम्मेलन केन्द्र सम्झौताको ८ वर्षपछि निर्माण सम्पन्न भएको हो। बुटवल उपमहानगरपालिका ८ रामनगरस्थित बुटवल मण्डपमा बनेको सम्मेलन केन्द्रको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। आयोजना प्रमुख धमेन्द्र…

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन गर्नेबारे अन्योल

बुटवलमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम पूरा भए पनि यो संरचनाको जिम्मेवारी कसले लिने भन्ने विषयमा अन्योल देखिएको छ । भौतिक संरचना निर्माण सम्पन्न भइसकेको सम्मेलन केन्द्र कसलाई हस्तान्तरण गर्ने भन्ने विषयमा टुङ्गो नलागेको बुटवल सभाकक्ष तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाले जनाएको छ । बुटवल–१० रामनगरस्थित बुटवल मण्डपमा नेपालको झण्डा आकारमा एक हजार क्षमताको सभाकक्षसहितको सम्मेलन केन्द्रको निर्माण भएको छ । अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी आकर्षक भौतिक संरचना त

बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार, कसले सञ्चालन गर्ने भन्नेमा अन्योल

रुपन्देहीको बुटवल उपमहानगरपालिका–८, रामनगरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ । दुई चरण गरी ५ वर्षमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक हजार जना अट्ने सभाहल छ ।संघीय सरकारको सहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा बनाइएको सम्मेलन केन्द्रमा केन्द्रमा चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था रहेको बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख इन्जिनियर धर्मेन्द्र पन्थीले रातोपाटीलाई बताए । सम्मेलन केन्द्रमा हेलिप्याडसमेत बनाइएको छ