बिहीबार पशुपतिमा शिवलिङ्गको पूजाआजा हुने

काठमाडौँ- मानश तथा बोलबम परिवार, जनकपुरधामको आयोजनामा बिहीबार पशुपति वनकालीस्थित हंशमण्डपमा दिनभर पार्थिव शिवलिङ्ग पूजाआजा हुने भएको छ । स्वदेश तथा विदेशमा समेत धार्मिक अनुष्ठान गर्दै आएको सो बोलबम परिवार नामक संस्थाले जनकपुरबाट ल्याएको माटोले पशुपतिनाथ परिसरमा शिवलिङ्ग बनाई पाठ, पूजा, हवन गर्न लागेको हो । सो संस्थाका अध्यक्ष ललन ठाकुरले बनारसबाट झिकाइएका पण्डितसहित स्वदेशस्थित […]

सम्बन्धित सामग्री

पचास प्रतिशत यात्रु गन्तव्यतर्फ प्रस्थान

रसुवा, १५ भदौ । जनैपूर्णिमा पर्वको मुख्य दिन बिहीबार गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्न गएका तीर्थ यात्रु फर्कनेक्रम जारी छ । गोसाइँकुण्डमा स्नान गरी पूजाआजा गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ गएका करिब चार हजारमध्ये पचास प्रतिशत भक्तजन आआफ्नो गन्तव्यतर्फ फर्किसकेका छन् । अन्य यात्रु आज बिहानैदेखि धुञ्चेबाट फर्किनका लागि गन्तव्यतर्फ अगाडि बढिरहेका […]

गोसाइँकुण्ड पुगेका तीर्थ यात्रु फर्कनेक्रम जारी

रसुवा– जनैपूर्णिमा पर्वको मुख्य दिन बिहीबार गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्न गएका तीर्थ यात्रु फर्कनेक्रम जारी छ । गोसाइँकुण्डमा स्नान गरी पूजाआजा गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ गएका करिब चार हजारमध्ये पचास प्रतिशत भक्तजन आआफ्नो गन्तव्यतर्फ फर्किसकेका छन् । अन्य यात्रु आज बिहानैदेखि धुञ्चेबाट फर्किनका लागि गन्तव्यतर्फ अगाडि बढिरहेका छन् ।  डाँडापाखामा […]

ललितपुरको बंगलामुखीबाट सुरु भयो फिल्म ‘द आउट ल’को छायांकन

काठमाडौं । सुशील श्रेष्ठ र शिक्षा संग्रौलाको अभिनय रहने फिल्म ‘द आउट ल’को छायांकन सुरु भएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा निर्माण टिमले पूजाआजा गर्दै छायांकन थालेको हो । ४० दिनको छायांकन तालिका रहेको फिल्मलाई एक्सन-थ्रिलर बताइएको छ । रेट्रो गु्रपको ब्यानरमा निर्माण गर्न लागिएको फिल्मको टिजर पोस्ट र भिडियो अंग्रेजी नयाँवर्षमा लञ्च भएको […]

पूजाआजा गरेर सरकारी निवास सरे गृहमन्त्री लामिछाने

काठमाडौँ – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने बिहीबार सरकारी निवास पुल्चोकमा सरेका छन्। गृहमन्त्री लामिछाने आज बिहीबार दिउँसो पूजाआजा गरेर पुल्चोकस्थित सरकारी निवास(क्वाटरमा) सरेका हुन्। उनले आफू सर्ने क्वाटरमा पूजाआजाका साथै झण्डोत्तोलनसमेत गरेका थिए। पूर्वसञ्चारकर्मी लाम‍िछाने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापतिसमेत हुन्।

पाटनको कृष्णमन्दिरमा चहलपहल

ललितपुर : पाटनको कृष्ण मन्दिरमा कृष्णजन्माष्टमीको अवसरमा चहलपहल सुरु भएको छ। हरेक वर्षको भाद्र कृष्ण अष्‍टमीका दिन कृष्ण जन्माष्टमी मनाउने परम्परा छ। अष्‍टमीको अघिल्लो साँझदेखि नै मन्दिर वरपर भक्तजनको चहलपहल बढिरहेको छ।पाटन दरबार स्क्वायर क्षेत्रमा रहेको ढुंगैढुंगाले बनेको कलात्मक कृष्ण मन्दिरमा शुक्रबार सर्वसाधारणले ढुक्कसँग पूजाआजा र दर्शन गर्न पाउने भएका छन्। यसपालि दर्शनार्थीले लाइनमा बसेर सहजै दर्शन गर्नसक्ने पुजारी प्रतापधर राजोपाध्यायले जानकारी दिए।बिहीबार राति १२ बजेदेख

बाँच्ने कला सिकाउन अनुपम खेर काठमाडौंमा, पशुपतिमा गरे पूजाआजा

काठमाडौं । बलिउड अभिनेता अनुपम खेर र नेपालबीच हार्दिक सम्बन्ध छ । उनी प्रायः विभिन्न कामका सिलसिलामा नेपाल आइरहन्छन् । उनकै मुख्य भूमिका रहेको फिल्म ‘उचाइ’को छायांकन केही महिनाअघि नेपालका हिमाली क्षेत्रमा भएको थियो । एक मोटिभेसनल कार्यक्रमको वक्ता भनेर खेर पुनः नेपाल आइपुगेका छन् । हायात होटलमा आयोजित कार्यक्रममा उनले बिहीबार दिउँसो जीवन बाँच्ने […]

बैतडीको उदयदेव र फाल्ङाशैनी भगवतीमा बलिसहित जात्रा

बैतडी– बैतडीको पाटनस्थित उदयदेव मन्दिरमा भव्य जात्रा लागेको छ । जात्रामा बिहीबार ३६ रांगाको बलि दिइएको छ । बिहीबार महानवमीका दिन कैलपाल मन्दिर र उदयदेव मन्दिरमा पूजाआजा गरिसकेपछि कालिकामा बलि दिने चलन छ । पाटनस्थित मैतोडामा बिहीबार भव्य रूपले डेउडासमेत लाग्ने गरेको छ । बैतडीसहित छिमेकी जिल्लाका डेउडिया कलाकारहरू पाटनमा डेउडा खेल्न आउने गरेका छन् […]

सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारामा अष्टमी मनाइने

डडेल्धुरा : सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा बिहीबार अष्टमी मेला लाग्ने भएको छ।नेपाली पात्रोअनुसार बुधबार महाअष्टमी परेपनि उग्रतारामा भने बिहीबार मात्रै अष्टमी मनाइने भएको हो। अष्टमीका दिन उग्रतारमा राँगा र बोकाको बली दिइ पूजाआजा गरिन्छ।घटस्थापनादेखि गन्तिका हिसाबले आठौ दिनमा अष्टमी मनाइने प्रचलन रहिआएकाले बिहीबार मात्रै अष्टमी मनाइने अमरगढी नगरपालिका–८ का वडाध्यक्ष नरबहादुर साँकीले जानकारी दिए।डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महकाली राजमार्

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम सुरु

काठमाडौँ  । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काठमाडौँतर्फबाट सुरुङ खन्ने काम शुक्रबारदेखि सुरु हुँदैछ । धादिङतर्फबाट भने गत महिना नै सुरुङ खन्ने काम सुरु भइसकेको छ ।सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनका इन्जिनियरले निर्माणस्थलमा बिहीबार विशेष पूजाआजा गरिएपछि शुक्रबारदेखि सुरुङ खन्ने तयारी गरेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिए । “पूर्व (काठमाडौँ)तर्फबाट सुरुङ खन्न शुक्रबार