ललितपुर : पाटनको कृष्ण मन्दिरमा कृष्णजन्माष्टमीको अवसरमा चहलपहल सुरु भएको छ। हरेक वर्षको भाद्र कृष्ण अष्टमीका दिन कृष्ण जन्माष्टमी मनाउने परम्परा छ। अष्टमीको अघिल्लो साँझदेखि नै मन्दिर वरपर भक्तजनको चहलपहल बढिरहेको छ।पाटन दरबार स्क्वायर क्षेत्रमा रहेको ढुंगैढुंगाले बनेको कलात्मक कृष्ण मन्दिरमा शुक्रबार सर्वसाधारणले ढुक्कसँग पूजाआजा र दर्शन गर्न पाउने भएका छन्। यसपालि दर्शनार्थीले लाइनमा बसेर सहजै दर्शन गर्नसक्ने पुजारी प्रतापधर राजोपाध्यायले जानकारी दिए।बिहीबार राति १२ बजेदेख