राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक हुन सक्दैन: पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक नहुने बताएका छन् । विजय दशमीको अवसरमा शुभकामना दिँदै उनले प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक हुन नसक्ने बताएका छन् । ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याइए पनि प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैनन भन्ने बोध […]

सम्बन्धित सामग्री

के राजसंस्था फर्किएला ?

समाचार विश्लेषण । यस वर्षको दशैंमा पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाको सान्दर्भिकतबारे उल्लेख गरेका छन् । नेपालका अन्तिम राजा शाहले राजसंस्था फर्काउने कुरा गर्नु स्वाभाविक हो । तर, उनको यसपटककको दशैंको शुभकामनामा राजसंस्थाविनाको प्रजातन्त्र र प्रजातन्त्रविनाको राजसंस्था नेपालमा सान्दर्भिक नहुने टिप्पणी गर्नु अर्थपूर्ण छ । पूर्वराजा शाहले मौलिक धर्म संस्कृति संकट पार्ने र राष्ट्रहितमा केन्द्रित पार्नुपर्ने […]

राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुँदैन: पूर्वराजा ज्ञानेन्द्र

उनले नेपालको राजनीति गुट उपगुटमा अल्झिएको टिप्पणी गरेका छन्। 'हाम्रो समाज सनातनिक आदर्श र पुख्यौली पौरखबाट पृथक छैन। तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यस अनुरुप हुन सकेनन्,' उनले सन्देशमा भनेका छन्।

बाबुरामले भने : पूर्व राजाले चुपचाप गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुनेछ

काठमाडौं, २६ असोज । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहले चुपचाप संघीय लोतान्त्रिक गतन्त्रलाई स्वीकारेर बस्नु नै वेश हुने टिप्पणी गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले नेपालमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक नहुने बताएपछि बाबुरामले यस्तो बताएका हुन् । राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा […]

राजसंस्थाबिनाको प्रजातन्त्र र प्रजातन्त्रबिनाको राजसंस्था असान्दर्भिक

पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा नेपालीहरूलाई शुभकामना दिंदै मुलुकको वर्तमान परिस्थितिले राजसंस्थाबिनाको प्रजातन्त्र र प्रजातन्त्रबिनाको राजसंस्था नेपालमा सान्दर्भिक नहुने बताउनुभएको छ । बडा दशंको सातौं दिन फूलपातीको अवसरमा एक विज्ञप्ति जारी गर्दै उहाँले प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रो मुलुकमा सान्दर्भिक नहुने बताउनुभएको हो । सन्देशमा लेखिएको छ, “देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै …

राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुँदैन: पूर्वराजा ज्ञानेन्द्र

उनले नेपालको राजनीति गुट उपगुटमा अल्झिएको टिप्पणी गरेका छन्। 'हाम्रो समाज सनातनिक आदर्श र पुख्यौली पौरखबाट पृथक छैन। तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यस अनुरुप हुन सकेनन्,' उनले सन्देशमा भनेका छन्।...