बाबुरामले भने : पूर्व राजाले चुपचाप गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुनेछ

काठमाडौं, २६ असोज । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहले चुपचाप संघीय लोतान्त्रिक गतन्त्रलाई स्वीकारेर बस्नु नै वेश हुने टिप्पणी गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले नेपालमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक नहुने बताएपछि बाबुरामले यस्तो बताएका हुन् । राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा […]