गण्डकी प्रदेशमा नीजि क्षेत्रमा पनि सूचनाको हक लागु हुने भएको छ। गण्डकी प्रदेशले ल्याउन लागेको ‘गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा नीजि संघसंस्थाहरुमा पनि सूचनाको हक लागू हुने प्रावधान राखिएको हो। यसअ...