सूचनाको हक उल्लंघन गर्नेमा स्थानीय तह अगाडि

खोटाङ- राष्ट्रिय सूचना आयोगले सबैभन्दा बढी स्थानीय तहबाट सूचनाको हक कार्यान्वयन नभएको पाइएको जनाएको छ । आयोगले आइतबार दिक्तेलमा आयोजना गरेको सूचनाको हक र यसको कार्यान्वयन: अन्तरक्रिया कार्यक्रममा आयोगका सचिव भागिरथ पाण्डेयले माग गरेको सूचना नपाएको भन्दै सबैभन्दा बढी उजुरी स्थानीय तह विरुद्ध परेको जानकारी दिए ।  स्थानीय तहबाट सूचना नपाएको भन्दै आर्थिक वर्ष २०७६/०७७ […]

सम्बन्धित सामग्री

नवनिर्वाचित जनप्रतिनिधिलाई सूचनाको हक कार्यन्वयन गर्न आयोगको ११ बुँदे निर्देशन

राष्ट्रिय सूचना आयोगले स्थानीय तह निर्वाचबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सूचनाको हक कार्यन्वयन गर्न ११ बुँदे निर्देशन दिएको छ। प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङ, सूचना आयुक्तहरु कमला ओली थापा र रत्नप्रसाद...

बुढीनन्दा नगरपालिकामा सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

न्युज अफ नेपाल, बाजुरा ।  बुढीनन्दा नगरपालिकामा शुक्रबार सरोकारवाला निकायसंग सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । बुढीनन्दा कमला ओलीको सहभागितामा उक्त कार्यक्रम संचालन गरिएको बुढीनन्दा नगरपालिकाका न्यायिकसमिति संयोजक सृष्टी रेग्मीले बताइन्। बार्यक्रममा जिल्लाका स्थानीय तह, सरकारी र गैर सरकारी कार्यालयले सूचना दिने अवस्था र सूचना माग्दा गर्ने व्यहोरेका समस्या तथा चुनौतीका विषयमा […]