सूचनाको हक कार्यान्वयनमा संसदीय समितिहरुको भूमिबारे अन्तरक्रिया
राष्ट्रिय सूचना आयोगको आयोजनामा सूचनाको हक कार्यान्वयनमा संसदीय समितिहरुको भूमिबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। संसदीय समितिका सभापति तथा सदस्यहरुको उपस्थितिमा दरबारमार्गस्थित होटल याक एण्ड यतीमा अन्तक्रिया सम्पन्न भएको हो।
प्रमुख...
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले जनतालाई सूचना प्राप्त गर्न अझै मुस्किल अवस्था भएको बताएका छन्। सोमबार रोल्पाको लिवाङमा आयोजित सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्थानीय सरकारले अझै चनाखो भएर सूचना प्रदान गर्न अघि सर्नु पर्ने बताए।
भक्तपुर । भक्तपुरमा सूचनाको हक र सकारात्मक सोच विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्रको आयोजना र सूर्यविनायक नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा सूचना आयोगका पूर्व आयुक्त किरण पोखरेलले सूचनाको हकको सम्बन्धमा प्रस्तुति गर्दै सूचनाका हक अन्तर्गत सूचना माग्ने र पाउने अधिकार मात्रै नपर्ने बताउनुभयो । यो हकलाई अध्ययन गर्ने र सकारात्मक […]
चाँगुनारायण र सूर्य विनायक नगरपालिकाको समन्वयमा इलेक्ट्रो एम एस इन्टरनेशनल नेपाल प्रा.ली.ले भक्तपुरमा आयोजना गरेको पालिकाको पाँच वर्षे बिकासमा संचारकर्मीको भूमिका एवं सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
खोटाङ- राष्ट्रिय सूचना आयोगले सबैभन्दा बढी स्थानीय तहबाट सूचनाको हक कार्यान्वयन नभएको पाइएको जनाएको छ । आयोगले आइतबार दिक्तेलमा आयोजना गरेको सूचनाको हक र यसको कार्यान्वयन: अन्तरक्रिया कार्यक्रममा आयोगका सचिव भागिरथ पाण्डेयले माग गरेको सूचना नपाएको भन्दै सबैभन्दा बढी उजुरी स्थानीय तह विरुद्ध परेको जानकारी दिए । स्थानीय तहबाट सूचना नपाएको भन्दै आर्थिक वर्ष २०७६/०७७ […]
न्युज अफ नेपाल, बाजुरा । बुढीनन्दा नगरपालिकामा शुक्रबार सरोकारवाला निकायसंग सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । बुढीनन्दा कमला ओलीको सहभागितामा उक्त कार्यक्रम संचालन गरिएको बुढीनन्दा नगरपालिकाका न्यायिकसमिति संयोजक सृष्टी रेग्मीले बताइन्। बार्यक्रममा जिल्लाका स्थानीय तह, सरकारी र गैर सरकारी कार्यालयले सूचना दिने अवस्था र सूचना माग्दा गर्ने व्यहोरेका समस्या तथा चुनौतीका विषयमा […]