काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्।
सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बन्दै उनले आज निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए। प्रचण्ड चितवन-३ छाडेर गोरखा-२ पुगेका हुन्।
प्रचण्डसँगै नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई पनि गोरखा…