आज विश्व खाद्य स्वच्छता दिवस : खाद्य सुरक्षाको अधिकार कागजमै सीमित

काठमाण्डाै - आज विश्व खाद्य स्वच्छता दिवस  । स्वच्छ सन्तुलित आहार स्वस्थ जीवनको आधार भन्ने नाराका साथ मनाइँदै छ । सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्र सङ्घको महासभाले जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेअनुसार हरेक वर्षको जुन ७ तारिखमा दिवस मनाउने गरिएको छ । स्वच्छ र गुणस्तरीय खाद्यवस्तुको उपभोग गर्न पाउने हरेक नागरिकको नैसर्गिक अधिकार हो भने त्यसको समुचित व्यवस्था गर्नु राज्यको दायित्व हो । संविधानमा हरेक नागरिकले पर्याप्त, पोषणयुक्त, गुणस्तरीय र स्वच्छ खाद्य पदार्थको उपभोग गर्न पा...

सम्बन्धित सामग्री

विश्वमा बर्सेनि चार लाख २० हजारजनाको खाद्यजनित रोगबाट मृत्यु

काठमाडौं । विश्व खाद्य स्वच्छता दिवस आज ‘स्वच्छ सन्तुलित आहार स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ मनाइँदै छ । नेपालमा पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विशेष कार्यक्रम गरी यो दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठनका अनुसार अस्वस्थकर एवम् दूषित खानाका कारण विश्वमा २०० भन्दा बढी रोग देखिइसकेका छन्...

खाद्य सामाग्रीको सुरक्षाका लागि १० टिप्स

काठमाडौँ- आज विश्व खाद्य सुरक्षा दिवस । सोही अवसरमा खाद्य तथा गुण नियन्त्रण विभागले  ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नारासहित सप्ताहव्यापी रूपमा विश्व खाद्य स्वच्छता दिवस मनाइरहेको छ ।  खाद्य पदार्थमा हुने मिसावट कम तथा स्वच्छता र गुणस्तर कायम राख्‍न विभिन्‍न प्रवर्द्धनात्मक कार्यक्रमसहित स...

विश्वमा वषेर्नी ४ लाखभन्दा धेरै मानिसको दूषित भोजनबाट मृत्यु

काठमाडौं : आज विश्व खाद्य स्वच्छता दिवस तथा चौधौं राष्ट्रिय खाद्य स्वच्छता दिवस। स्वच्छ सन्तुलित आहार स्वस्थ जीवनको आधार भन्ने नाराका साथ मनाइँदै छ।खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम मानिसमा पुर्याउने उद्देश्यले १३ वर्ष अघि खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले अभियान सुरु गरेको थियो। उक्त अभियानलाई समर्थन जनाउँदै कोडेक्स एलिमेन्टेरियस कमिशन, खाद्य तथा कृषि संगठन एफ.ए.ओ र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गरेको प्रस्तावमा सन् २०१८ डिसेम्बर २० मा संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्

‘खाद्यान्नबाट कोभिड सर्दैन, नियमित सन्तुलित आहारमा ध्यान दिऔँ’

काठमाडौं । आज विश्व खाद्य स्वच्छता दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको खाद्य स्वच्छता दिवसको नारा ‘आजको स्वच्छ भोजन, भोलिको स्वस्थ जीवन’ रहेको छ ।  दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले कोभिड–१९ खाद्य पदार्थको माध्यमबाट संक्रमण भएको वैज्ञानिक तथ्य अहिलेसम्म फेला...

‘आजको स्वच्छ भोजन, भोलिको स्वस्थ जीवन’ विश्व खाद्य स्वच्छता दिवसको नारा तय

यस पटकको तेस्रो विश्व खाद्य स्वच्छता दिवस, २०२१ तथा तेह्रौं राष्ट्रिय खाद्य स्वच्छता दिवस, २०७८ को नारा ‘आजको स्वच्छ भोजन, भोलिको स्वस्थ जीवन’ तय भएको छ ।खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम जनमानसमा पु¥याउने उद्देश्यले १२ वर्ष अघि खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले सुरु गरेको सो अभियानलाई सन् २०१९ जून ७ देखि कोडेक्स एलिमेन्टेरियस कमिशन, खाद्य तथा कृषि संगठन –एफएओ) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले समर्थन जनाउदै जून ७ लाई विश्व खाद्य दिवसको रुपमा मनाउने घ

खाद्य स्वच्छता उच्च प्राथमिकतामा राखिनुपर्ने

कोरोना भाइसरसँगै मानव जीवन अगाडि बढाउनु पर्ने अवधारणाले नेपालमा पनि चर्चा पाउन थालेको छ । खाद्य वैज्ञानिक तथा सरोकारवालाले कोरोनासँगै अगाडि बढ्न खाद्य स्वच्छतालाई उच्च प्राथमिकतामा राख्नुपर्ने सुझाएका छन् । दोस्रो विश्व खाद्य स्वच्छता दिवस तथा १२ औं राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै वक्ताहरुले खाद्य स्वच्छतामा ध्यान दिएमा कोरोमा मात्र नभइ दर्जनौं रोगहरुबाट बच्न सकिने बताएका हुन् ।

‘प्रतिरोध क्षमता बढाउन सन्तुलित आहार’

कोभिड– १९ बाट सिर्जित जोखिमका बीच आइतबार (आज) विश्व खाद्य स्वच्छता दिवस ‘खाद्य पदार्थमा स्वच्छता : हामी सबैको प्रतिबद्धता’ मूल नाराका साथ मनाइँदैछ । दिवसको पूर्वसन्ध्यामा शनिबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको कार्यक्रममा सहभागी विज्ञले कोभिड–१९ को सक्रमणको जोखिमबाट बच्न सुरक्षित र गुणस्तरीय भान्साका आवश्यक सुरक्षाका आवश्यक उपाय अपनाउन सुझाव दिए ।

स्वस्थ्य खाद्यान्न र सन्तुलित आहारले कोरोना विरुद्ध प्रतिरोध क्षमता बढाउँछ

काठमाडौं । कोभिड– १९ बाट सिर्जित जोखिमका बीच आइतबार विश्व खाद्य स्वच्छता दिवस ‘खाद्य पदार्थमा स्वच्छता ः

स्वच्छ खाद्यवस्तुमा सचेतना अभियान जरुरी

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ मूल नाराका साथ विश्व खाद्य स्वच्छता दिवस मनाएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१८ डिसेम्बर २० मा पारित भएपश्चात् हरेक वर्ष जुन ७ मा ‘विश्व खाद्य स्वच्छता दिवस’ मनाउँदै आएको छ । नेपालमा पनि विगत १५ वर्षदेखि कृषि मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यो दिवस मनाउँदै आएको हो ।