विश्वमा वषेर्नी ४ लाखभन्दा धेरै मानिसको दूषित भोजनबाट मृत्यु

काठमाडौं : आज विश्व खाद्य स्वच्छता दिवस तथा चौधौं राष्ट्रिय खाद्य स्वच्छता दिवस। स्वच्छ सन्तुलित आहार स्वस्थ जीवनको आधार भन्ने नाराका साथ मनाइँदै छ।खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम मानिसमा पुर्याउने उद्देश्यले १३ वर्ष अघि खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले अभियान सुरु गरेको थियो। उक्त अभियानलाई समर्थन जनाउँदै कोडेक्स एलिमेन्टेरियस कमिशन, खाद्य तथा कृषि संगठन एफ.ए.ओ र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गरेको प्रस्तावमा सन् २०१८ डिसेम्बर २० मा संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्