यस पटकको तेस्रो विश्व खाद्य स्वच्छता दिवस, २०२१ तथा तेह्रौं राष्ट्रिय खाद्य स्वच्छता दिवस, २०७८ को नारा ‘आजको स्वच्छ भोजन, भोलिको स्वस्थ जीवन’ तय भएको छ ।खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम जनमानसमा पु¥याउने उद्देश्यले १२ वर्ष अघि खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले सुरु गरेको सो अभियानलाई सन् २०१९ जून ७ देखि कोडेक्स एलिमेन्टेरियस कमिशन, खाद्य तथा कृषि संगठन –एफएओ) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले समर्थन जनाउदै जून ७ लाई विश्व खाद्य दिवसको रुपमा मनाउने घ