खाद्य स्वच्छता उच्च प्राथमिकतामा राखिनुपर्ने

कोरोना भाइसरसँगै मानव जीवन अगाडि बढाउनु पर्ने अवधारणाले नेपालमा पनि चर्चा पाउन थालेको छ । खाद्य वैज्ञानिक तथा सरोकारवालाले कोरोनासँगै अगाडि बढ्न खाद्य स्वच्छतालाई उच्च प्राथमिकतामा राख्नुपर्ने सुझाएका छन् । दोस्रो विश्व खाद्य स्वच्छता दिवस तथा १२ औं राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै वक्ताहरुले खाद्य स्वच्छतामा ध्यान दिएमा कोरोमा मात्र नभइ दर्जनौं रोगहरुबाट बच्न सकिने बताएका हुन् ।

सम्बन्धित सामग्री

खाद्य स्वच्छता ऐनलाई मुलुकी फौजदारी संहिताबाट अलग गर्ने प्रस्ताव

१७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिस झाले खाद्य सुरक्षा ऐनलाई फौजदारी संहिताबाट अलग गर्ने प्रस्ताव गरेका छन् । खाद्य स्वच्छता सम्बन्धी प्रस्तावित विधेयकले खाद्य सम्बन्धी कसुरमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ पनि आकर्षित हुने भनेको छ । ‘यस ऐनअन्तरर्गत कसुर हुने मुद्दा नेपाल सरकार वादी भई चल्नेछ र त्यस्तो मुद्दा मुलुकी […]

खाद्य स्वच्छता ऐन बनाउने तर तत्काल लागू नगर्ने प्रस्ताव

१६ फागुन, काठमाडौं । प्रतिनिधिसभाका केही सदस्यले खाद्य स्वच्छता तथा गुणस्तर ऐन बनाउने तर तत्काल लागू नगर्ने प्रस्ताव गरेका छन् । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकउपर संशोधन प्रस्ताव दर्ता गर्दै सांसदहरु मनिष झा, सुमना श्रेष्ठ, विद्या भट्टराई र गगन थापाले ऐन बनाउने तर लागू गर्न समयसीमा राख्ने प्रस्ताव गरेका हुन् । प्रस्तावित विधेयकमा ‘ऐन […]

काठमाडौं महानगरपालिकाको खाद्य स्वच्छता कायम गर्ने अभियान

काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियानको कार्यान्वयन सुरु गरिएको छ ।काठमाडौं महानगरपालिकाका नगर कार्यपालिकाको बैठकले ४ देखि ५ जना खाद्य निरीक्षक राख्ने निर्णय गरेसँगै महानगरमा खाद्य स्वच्छता कायम गर्न पहल थालिएको वडा नं ३० का वडाअध्यक्ष दलबहादुर कार्कीले बताए ।काठमाडौं महानगरपालिका १२ भदौमा नगर कार्यपालिकामा मेयर बालेन्द्र शाह ले ४ देखि ५ जना खाद्य […]

काठमाडौँ महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियान सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियानको कार्यान्वयन सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाका नगर कार्यपालिकाको बैठकले चारदेखि पाँचजना खाद्य निरीक्षक राख्ने निर्णय गरेसँगै महानगरमा खाद्य स्वच्छता कायम गर्न पहल थालिएको वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्कीले बताए । काठमाडौँ महानगरपालिकाको १२ भदौमा बसेको नगर कार्यपालिकामा मेयर बालेन्द्र साहले चारदेखि पाँचजना खाद्य […]

काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियान सुरु

काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियानको कार्यान्वयन सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाका नगर कार्यपालिकाको बैठकले चारदेखि पाँचजना खाद्य निरीक्षक राख्ने निर्णय गरेसँगै महानगरमा खाद्य स्वच्छता कायम गर्न पहल थालिएको वडा नम्बर ३० का वडाअध्यक्ष दलबहादुर कार्कीले बताए ।काठमाडौं महानगरपालिकाको १२ भदौमा बसेको नगर कार्यपालिकामा मेयर बालेन्द्र साहले चारदेखि पाँचजना खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने प्रस्ताव राखेका थिए । फुड इन्सपेक्टर राख्नु पूर्व खाद्य परिकार बनाउने र बेच्ने व्

काठमाडौँ महानगरमा खाद्य स्वच्छता कायम गर्ने अभियान सुरु

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियानको कार्यान्वयन सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाका नगर कार्यपालिकाको बैठकले चारदेखि पाँच जना खाद्य निरीक्षक राख्ने निर्णय गरेसँगै महानगरमा खाद्य स्वच्छता कायम गर्न पहल थालिएको वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्कीले बताए । काठमाडौँ महानगरपालिकाको १२ भदौमा बसेको नगर कार्यपालिकामा मेयर बालेन्द्र साहले चारदेखि पाँच जना […]

आज विश्व खाद्य स्वच्छता दिवस : खाद्य सुरक्षाको अधिकार कागजमै सीमित

काठमाण्डाै - आज विश्व खाद्य स्वच्छता दिवस  । स्वच्छ सन्तुलित आहार स्वस्थ जीवनको आधार भन्ने नाराका साथ मनाइँदै छ । सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्र सङ्घको महासभाले जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेअनुसार हरेक वर्षको जुन ७ तारिखमा दिवस मनाउने गरिएको छ । स्वच्छ र गुणस्तरीय खाद्यवस्तुको उपभोग गर्न पाउने हरेक नागरिकको नैसर्गिक अधिकार हो भने त्यसको समुचित व्यवस्था गर्नु राज्यको दायित्व हो । संविधानमा हरेक नागरिकले पर्याप्त, पोषणयुक्त, गुणस्तरीय र स्वच्छ खाद्य पदार्थको उपभोग गर्न पा...

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संशोधन गर्न महासंघको माग

उद्योग वाणिज्य महासंघले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ जस्ताको तस्तै पारित भए मुुलुकभित्र खाद्यसँग सम्बन्धित कुनै पनि उद्योग व्यवसाय सञ्चालन हुन नसक्ने जनाएको छ ।महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले राष्ट्रिय सभामा दर्ता रहेको ऐनका विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण […]

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक स्वीकृत

राष्ट्रियसभाको आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेकलाई विचार गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्तावमाथिको छलफलमा नेपाली कांग्रेसका प्रकाश पन्त र अनिता देवकोटा तथा नेकपा (माओवादी केन्द्र)का रामनारायण विडारी र मायाप्रसाद शर्माले भाग लिएका थिए।प्रतिपक्षी दल नेकपा (एमाले)का खिमलाल भ

‘आजको स्वच्छ भोजन, भोलिको स्वस्थ जीवन’ विश्व खाद्य स्वच्छता दिवसको नारा तय

यस पटकको तेस्रो विश्व खाद्य स्वच्छता दिवस, २०२१ तथा तेह्रौं राष्ट्रिय खाद्य स्वच्छता दिवस, २०७८ को नारा ‘आजको स्वच्छ भोजन, भोलिको स्वस्थ जीवन’ तय भएको छ ।खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम जनमानसमा पु¥याउने उद्देश्यले १२ वर्ष अघि खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले सुरु गरेको सो अभियानलाई सन् २०१९ जून ७ देखि कोडेक्स एलिमेन्टेरियस कमिशन, खाद्य तथा कृषि संगठन –एफएओ) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले समर्थन जनाउदै जून ७ लाई विश्व खाद्य दिवसको रुपमा मनाउने घ