काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले बागमती प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर गरी १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकेको छ ।
माओवादी केन्द्रले शुक्रबार १३ जिल्ला र काठमाडौँ र ललितपुर महानगर र हेटौंडा उपमहानगरमा नयाँ इन्चार्ज तोकेको हो ।
सूची:
१) रसुवा–कल्पना शर्मा
२) धादिङ&nd...