बिरामी बढ्न थालेपछि सुर्खेतमा पनि निषेधाज्ञा गरिँदै

सुर्खेतमा वैशाख १४ गतेदेखि एक साताका लागि निषेधाज्ञा गर्न लागिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेको हो।