दार्चुलामा निषेधाज्ञा खुल्यो

दार्चुलामा वैशाख २५ गतेदेखि जारी निषेधाज्ञा हटेको छ। शुक्रबार जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको बैठकले जारी निषेधाज्ञा खुला गर्ने निर्णय गरेको हो।