शपथ ग्रहणमा ‘गाईजात्रा’, पटकपटक माइक बिग्रियो, उद्घोषक अलमलिए

काठमाण्डौ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा आज साेमवार धेरै रमाइला दृष्य देखिए । व्यवस्थापकीय कमजोरीदेखि उदघोषकले ढङ्ग नपुर्‍याउँदा कार्यक्रम खल्लोजस्तो पनि देखियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण कार्यक्रम ४ बजे भए पनि चहलपहल भने दिउँसैदेखि थियो । छिन–छिनमा प्रहरीका गाडी साइरन बजाउँदै शीतल निवासमा प्रवेश गरिरहन्थे, विशिष्ट व्यक्तिहरू जाममा नपरून् भनेर ट्राफिक व्यवस्थापनका लागि शीतल निवासबाहिर खटिएका ट्राफिक प्रहरीलाई भ्याइनभ्याइ भय...

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशसभामा धमाधम फेरिँदैछन् फर्निचर र माइक

२७ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीमा स्थायी राजधानी तोके पनि संरचना निर्माण नभएका कारण दोस्रो कार्यकालका लागि निर्वाचित भएका प्रदेशसभा सदस्यहरुले पनि धनगढीमै शपथ ग्रहण गर्ने भएका छन् । ५ वर्षअघि धनगढीस्थित जिल्ला समन्वय समितिको सभाहललाई प्रदेशसभाको रुपमा प्रयोग गर्दै आइरहेकाले ४ मंसिरको निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले पनि अब यसै भवनमा शपथ […]

आफ्नै कार्यक्रममा पनि ओली बोल्दाबोल्दै माइक बिग्रिएपछि …

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महाधिवेशनमा सम्बोधन गर्दैगर्दा माइक बिग्रिएको प्रसंगलाई लिएर पार्टी कार्यक्रममा सांकेतिक कटाक्ष गरेका छन् । पार्टीका मनोनित केन्द्रीय सदस्यको शपथ ग्रहणका लागि च्यासलमा बुधवार आयोजित कार्यक्रममा ओलीले कांग्रेस महाधिवेशनको प्रसंग निकालेका हुन् । ओली बोल्दै गर्दा माइकमा लाइन नआएपछि उनी केही बेर रोकिए । जब माइकमा लाइन आयो त्यसपछि ओलीले भने– म बोल्न थालेपछि माइकचाहिँ… ! कार्यकर्ता गलल्ल हाँसे । त्यसपछि ओलीले 'खैर…' भन्दै सम्बोधनलाई अगाडि बढाए...

ट्रम्पले नजाने भनेपनि उप–राष्ट्रपति माइक जो बाइडेनको शपथ ग्रहणमा सरिक हुँदै

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण कार्यक्रममा समावेश हुने छैनन् तर उपराष्ट्रपति माइक पेन्सको भने सहभागिता हुनेछ । अमेरिकी मिडियालाई उद्धृत गर्दै समाचार एजेन्सीले यस्तो जानकारी दिएका हुन् । बाइडेन र कमला ह्यारिसको शपथ ग्रहण कार्यक्रम २० जनवरीमा हुनेछ । अमेरिकामा यसलाई इनगरेशन डेसेरेमन...

उपराष्ट्रपति माइक पेन्स जो वाइडेनको शपथ कार्यक्रममा उपस्थित हुने

एजेन्सी । जनवरी २० मा अमेरिकामा सत्ता हस्तान्तरण हुने कार्यक्रम रहेको छ । यसका लागि तयारी पनि भइराखेको छ । तर, उक्त कार्यक्रम हुन पुर्व भएका घटनाक्रमले अमेरिकी इतिहासमा कालो दाग लागेको छ । चरम तनावका बीच उप राष्ट्रपति माइक पेन्सले आफु नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथग्रहण समारोहमा भाग लिने बताएका छन् ।