आफ्नै कार्यक्रममा पनि ओली बोल्दाबोल्दै माइक बिग्रिएपछि …

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महाधिवेशनमा सम्बोधन गर्दैगर्दा माइक बिग्रिएको प्रसंगलाई लिएर पार्टी कार्यक्रममा सांकेतिक कटाक्ष गरेका छन् । पार्टीका मनोनित केन्द्रीय सदस्यको शपथ ग्रहणका लागि च्यासलमा बुधवार आयोजित कार्यक्रममा ओलीले कांग्रेस महाधिवेशनको प्रसंग निकालेका हुन् । ओली बोल्दै गर्दा माइकमा लाइन नआएपछि उनी केही बेर रोकिए । जब माइकमा लाइन आयो त्यसपछि ओलीले भने– म बोल्न थालेपछि माइकचाहिँ… ! कार्यकर्ता गलल्ल हाँसे । त्यसपछि ओलीले 'खैर…' भन्दै सम्बोधनलाई अगाडि बढाए...

सम्बन्धित सामग्री

'बासँग बालबालिका' कार्यक्रममा केपी ओली (तस्विरहरू)

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार ‘बासँग बालबालिका ’ कार्यक्रममा सहभागी भए। ‘एड टक्स’ नामक संगठनले आयोजना गरेको कार्यक्रममा ओली कार्यक्रमको प्रमुख अतिथि अर्थात् बालबालिकाको ‘ बा’ बनेर उपस्थित भए। कार्यक्रममा उपस्थित बालबालिका र ओलीबिच प्रश्नोत्तर भयो। यसअघि भदौ २८ गते बुबाको मुख हेर्ने दिन पारेर पूर्व निर्धारित कार्यक्रम सुवास नेम्वाङको असामयिक निधनका कारण रोकिएको थियो ।नेम्वाङको मृत्युपछि ओली शनिबार पहिलोपटक औपचारिक का

खीर खाने कार्यक्रममा छाता ओढेर पुगे अध्यक्ष ओली (तस्बिरमा हेर्नुस्)

नेकपा एमालेले साउन १५ का अवसरमा ‘स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रम’ आयोजना गरेको छ । एमालेको साहित्य तथा संस्कृति विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु सहभागी थिए । अध्यक्ष ओली कार्यक्रममा सहभागी हुन छाता ओढेर पुगेका थिए । कार्यक्रममा विभिन्न श्रष्टा तथा संस्कृतविदको सहभागीता रहेको थियो ।

केपी ओली, मानवअधिकार एलाइन्सकाे स्थापना दिवस कार्यक्रममा सम्बाेधन गर्दै

केपी ओली, मानवअधिकार एलाइन्सकाे स्थापना दिवस कार्यक्रममा सम्बाेधन गर्दै

दुईदिने कार्यक्रममा भाग लिन रुपन्देही पुग्दै ओली: के के छन् कार्यक्रम?

बुटवल – पार्टी प्रवेश, उद्घाटन र कार्यकर्ता भेलाका दुई दिने कार्यक्रममा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली रूपन्देही आउँदैछन्। एमाले लुम्बिनी प्रदेश कमिटीले दिएको जानकारीअनुसार रूपन्देही र कपिलवस्तुमा हुने कार्यक्रममा ओली सहभागी हुनेछन्। एमाले कपिलवस्तुले ओली जिल्लामा आउने भएपछि चुनावी सभाको आयोजना गरी अन्य पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने योजना बनाएको छ। कपिलवस्तुमा […]

कोरोना संक्रमित ओली सार्वजनिक कार्यक्रममा सहभागी (भिडिओसहित)

काठमाडौं, १३ माघ । कोरोना संक्रमण भएका नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा शर्मा ओली संक्रमित रहेकै अवस्थामा सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । युवा संघले आयोजना गरेको ब्लड डोनेशन कार्यक्रममा ओली सहभागी भएका हुन् । ओलीलाई यही माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको एमालेले जनाएको थियो ।

कोरोना सङ्क्रमित ओली सार्वजनिक कार्यक्रममा सहभागी

कोरोना सङ्क्रमण भएकै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागी भएको पाइएको छ । अध्यक्ष ओली पार्टी निकट युवा संघ नेपालले बुधबार भक्तपुरमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएका हुन् । अध्यक्ष ओलीको शनिबार गरेको परीक्षणमा आइतबार आएको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले ओमिक्रोनका बिरामीलाई रगत अभाव हुन नदिन बालकोटबाट सुरु गरिएको रक्तदान कार्यक्रममा हौसला प्रदान गर्न अध्यक्ष ओली दुरी कायम गरेर उपस्थित भएको बताए ।&nb

एमाले अध्यक्ष ओली कपिलवस्तुमा आयोजना हुने कार्यक्रममा सहभागी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार कपिलवस्तुमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदैछन् । सोमबार साँझ रुपन्देही आएका ओली मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजना हुने एमालेको सभालाई सम्बोधन गर्ने भएका हुन् । कपिलवस्तुको कार्यक्रमलाई सम्बोधन गरेपछि उनी काठमाडौँ फर्किने बताइएको छ ।

ओली अस्वस्थ, पूर्वनिर्धारित कार्यक्रममा सहभागी नहुने

एमाले अध्यक्ष केपी शर्मा ओली रुघा खोकीका कारण अस्वस्थ भएका छन् । बुधबारदेखि अध्यक्ष ओलीलाई सामान्य रुघा खोकीसहित ज्वरो आएपछि निवासमै आराम गरिरहेको नीजि सचिवालयका रामशरण बजगाईंले जानकारी दिए ।उनका अनुसार अस्वस्थताकै कारण बिहिबार तय भएका पुर्व निर्धारित कार्यक्रममा समेत ओली सहभागी नहुने भएका छन् । प्रेस चौतारीले ओलीको उपस्थितिमा बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी गरेको थियो । तर ओली अस्वस्थ भएपछि सो कार्यक्रममा नेता प्रदीप ज्ञवाली सहभागी हुँदैछन् ।

रामदेवको कार्यक्रममा ओली किन गएनन् ?

काठमाडौं, ५ मंसिर । देशका सबैजसो नेता पुगेको योगगुरु रामदेवको पतञ्जलीमा गत हप्ता आयोजित कार्यक्रममा एकजना नेता पुगेनन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निम्तो पाएर पनि कार्यक्रममा पुगेनन् । कार्यक्रममा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका […]

पीपीएलएको कार्यक्रममा केपी ओली नजाने

१८ भदौ, काठमाडौं । पेशागत तथा प्रगतिशील कानून व्यवसायी संगठन नेपाल (पीपीएलए) को कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् । अध्यक्ष ओली पक्षले एक्लौटी रुपमा कार्यक्रम राखेको भन्दै पीपीएलएका अध्यक्ष रुद्र नेपालले असन्तुष्टि जनाएका थिए । उनले कार्यक्रममा नजान आफ्नो पक्षलाई आह्वान नै गरेका थिए । उनी पूर्व माधव नेपाल समूहका […]