२७ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीमा स्थायी राजधानी तोके पनि संरचना निर्माण नभएका कारण दोस्रो कार्यकालका लागि निर्वाचित भएका प्रदेशसभा सदस्यहरुले पनि धनगढीमै शपथ ग्रहण गर्ने भएका छन् । ५ वर्षअघि धनगढीस्थित जिल्ला समन्वय समितिको सभाहललाई प्रदेशसभाको रुपमा प्रयोग गर्दै आइरहेकाले ४ मंसिरको निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले पनि अब यसै भवनमा शपथ […]