ट्रम्पले नजाने भनेपनि उप–राष्ट्रपति माइक जो बाइडेनको शपथ ग्रहणमा सरिक हुँदै

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण कार्यक्रममा समावेश हुने छैनन् तर उपराष्ट्रपति माइक पेन्सको भने सहभागिता हुनेछ । अमेरिकी मिडियालाई उद्धृत गर्दै समाचार एजेन्सीले यस्तो जानकारी दिएका हुन् । बाइडेन र कमला ह्यारिसको शपथ ग्रहण कार्यक्रम २० जनवरीमा हुनेछ । अमेरिकामा यसलाई इनगरेशन डेसेरेमन...

सम्बन्धित सामग्री

बिग्रन थाले संसदका माइक, सांसदलाई हैरान

१३ फागुन, काठमाडौं । प्रतिनिधि सभामा सांसदहरुका लागि राखिएका माइक बिग्रन थालेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले आफू रहेको कुर्सी अगाडिको माइक बिग्रेपछि अन्य सांसदहरुको माइक तानेर बोल्नु परेको छ । प्रतिनिधि सभा सदस्य सूर्यमान तामाङ दोङले शून्य समयमा बोल्न माइक उचाले तर, काम गरेन । त्यसपछि उनी अलमलिए । सभामुखले ‘अर्को […]

प्रेस युनियन कर्णालीको अधिवेशनमा माइक खोसाखोस

२१ पुस, सुर्खेत । नेपाल प्रेस युनियन कर्णाली प्रदेशको प्रथम अधिवेशन कार्यक्रममा संस्थापन पक्ष र इतर पक्षका नेताहरुबीच माइक खोसाखोस भएको छ । बिहीबार प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकोमा होटेलमा आयोजित अधिवेशनमा संस्थापन पक्षधर पार्षदको विषयलाई लिएर दुई पक्षबची विवाद सृजना हुँदा माइक खोसाखोस भएको हो । संस्थापन इतर पक्षधरका पार्षदहरु धेरै भएको र आफना पार्षदहरुको […]

सांसद बोल्दाबोल्दै माइक बिग्रियो, बैठक स्थगित

‘म बोल्दाबोल्दै माइक बिग्रियो । बोलेर सकेपछि सभामुखज्यूले समय नतोकी प्राविधिक समस्या समाधान नहुँदासम्म भनेर बैठक स्थगित गर्नुभएको छ,’ सांसद पोखरेलले शिलापत्रसँग भनिन् ।

म्याकमा जूम कल सकिएपछि पनि माइक एक्टिभ नै रहने बग समाधान

जूमले म्याक कम्प्युटरमा कल सकिएपछि पनि माइक एक्टिभ नै रहने बगलाई समाधान गरेको छ । यसले प्रयोगकर्ताको प्राइभेसीमा समस्या ल्याउन सक्ने हुँदा यो फिचरलाई छिटो भन्दा छिटो समाधान गरिएको हो । जुमले प्रयोगकर्ताहरुको माइक नियन्त्रण गरिरहेको पाइएको थियो । म्याकका लागि जूमको ५.९.३ भर्सनमा समस्यालाई समाधान गरेको छ । मिटिङ वा वेबिनार लिभ गरेपछि पनि माइकले आरेन्ज रंगको...

बक्सर किंग माइक टाइसन भन्छन्,”नेपाल एक अध्यात्मिक शक्तिसँग जोडिएको देश हो”

संसारको सबैभन्दा शक्तिशाली बक्सरका किंग मानिने अमेरिकी हेभिवेट बक्सर माइक टाइसन (माइकल जेराल्ड टाइसन)ले नेपाल अध्यात्मिक शक्तिको देश भएको बताएका छन् । ‘इम्पल्सिभ’को २४७ औं एपिसोडको अन्तर्वार्तामा बोल्दै बक्सर माइक टाइसनले नेपाल इन्ट्रेस्टिङ ठाउँ भएको र अध्यात्मिक शक्तिको देश भएको बताएका हुन् ।   अन्तवार्ताका दौरान उनले भनेका छन्, ‘नेपाल एक इन्ट्रेस्टिङ ठाउँ हो । […]

काँग्रेस महाधिवेशनमा ओलीले बोल्दाबोल्दै माइक बिग्रिएपछि...

नेपाली काँग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी ओलीले बोल्दाबोल्दै माइक बिग्रन पुगेको छ । उनले बोल्दाबोल्दै माइक बिग्रिएपछि ओली ‘मैले शेरबहादुरजीलाई नै छाडिदिएँ’ भन्दै सम्बोधन पुरा नगरी त्यसै मञ्चमा फर्किएका थिए । त्यसको केही सेकेण्डमा पुनः माइक बनेपछि ओली सम्बोधन प्रवक्ता विश्वप्रकाश शर्माले बोलाए । उनले बोलाएपछि ओलीले फेरि सम्बोधनलाई निरन्तरता दिए ।

प्रहरीले खोस्यो वकिलहरुको माइक

काठमाडौँ । सर्वोच्च अदालत परिसरभित्र वकिलहरु छिर्ने क्रममा प्रहरीले उनीहरुको माइक खोसेको छ । नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको प्रदर्शनमा बारको भवनबाट सर्वोच्च छिर्ने क्रममा प्रहरीले माइक खोसेको हो । प्रहरीले माइक खोसेपछि वकिलहरुले ‘विचौलियाका नाइके कुर्सी छोड’ भन्दै प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गरेका छन् ।

सर्वोच्चभित्र पसेर प्रदर्शन गर्न खोज्ने कानून व्यवसायीको माइक खोस्यो प्रहरीले

काठमाडौँ । सर्वोच्च अदालतभित्र प्रवेश गरेर प्रदर्शन गरेका कानुन व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो । केही कानुन व्यवसायीहरुमाथि प्रहरीले सामान्य लाठीचार्ज गरेको छ भने उनीहरुले प्रयोग गर्दै आएको माइक पनि खोसेको छ । नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौड्यालले माइक फिर्ता […]

सर्वोच्चमा प्रदर्शन : खोसियो वकिलहरुको माइक, पत्रकारलाई समाचार संकलनमा समेत रोक

सर्वोच्च परिसरमा कोणसभा गरिरहेका प्रदर्शनकारीले प्रयोग गरेको माइक पनि सर्वोच्चका सुरक्षाकर्मीले खोसेपछि वकिलहरु विना माइक बोलिरहेका छन् ।

आभाको ‘ओपन माइक' सम्पन्न

संस्थाले स्थापनाको सुरुवातबाटै लामो समयसम्म हरेक महिना 'नियमित सिर्जना प्रवाह' सञ्चालन गर्दै आइरहेकोमा विविध कारणले उक्त कार्यक्रम रोकिएपश्चात् पुनश्च: ‘ओपन माइक’ नामक साहित्यिक शृंखलालाई निरन्तरता दिएको हो