ट्राफिक प्रहरीद्वारा ट्रिपर चालकमा लागुऔषध सेवन चेकजाँच

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्रिपर चालकमा लागुऔषध सेवन चेकजाँच थालेको छ । यसअघि मोटरसाइकल र ट्याक्सीहरूमा चेकजाँच भएकामा अन्य सवारीसाधनमा पनि चेकजाँच सुरु भएको हो । चालकहरूले लागुऔषध सेवन गरी सवारी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित चेकजाँच थालिएकामा बुधबार राति काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल , बनेपाको संयुक्त टोलीले भक्तपुरको जगाते सडकमा ट्रिपर चालकमा चेकजाँच गरेको हो । चेकजाँचका लागि आवश्यक प्रविधिक टोली र किट जनस्वास

सम्बन्धित सामग्री

चालकले नै लागुऔषध सेवन गर्न थालेपछि ट्राफिकको लापसे परीक्षण

भैरहवा ।  चालक नै लागु औषध सेवन गरेको भन्ने जनगुनासो बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सडकमै लागुऔषध सेवनकर्ताको चेकजाँच गर्न सुरु गरेको छ । सीमावर्ती क्षेत्रमा खुला रुपमा पाइने लागु औषधको सेवन गरी सवारी चलाउँदा ज्यान नै जोखिममा हुने गरेको भन्दै सडक सुरक्षा अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलहिया र […]

लागुऔषध सेवन गरी सवारी साधन चलाउने एक अमेरिकन नागरिक सहित ७ जना पक्राउ

काठमाडौँ। लागुऔषध सेवन गरी सवारी साधन चलाउने एक जना अमेरिकन नागरीक सहित ७ जना चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । शनिबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी वृत्त जगातीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाईरहेको अवस्थामा ७ जना चालकलाई भक्तपुरको जगातीबाट फेला पारेको हो […]

लागुऔषध सेवन गरी सवारी चलाउने अमेरिकन नागरिकसहित ७ जना चालक पक्राउ

भक्तपुर । भक्तपुरको जगातीमा गरिएको चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने एक जना अमेरिकन नागरिकसहित ७ जना चालकलाई शनिबार‍ ट्राफिक प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक

लागुऔषध सेवन गरी सवारी चलाउने ७ जना चालक पक्राउ

लागुऔषध सेवन गरेर सवारी साधन चलाएको पाइएपछि  ७ जना चालक पक्राउ परेका छन् । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी बृत जगातीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा शनिबार लागुऔषध सेवन गरी सवारी साधन चलाउने ७ जना चालकलाई भक्तपुरको जगातीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ५ जना मोटरसाइकल चालक, एक जना स्कुटर चालक र एक जना ट्याक्सी चालक रहेका छन् । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा क

लागुऔषध सेवन गरेका ४ जना चालक पक्राउ

लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले आज काठमाडौँको जगाती क्षेत्रमा चेकजाँच गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, नेपाल प्रहरी अस्पताल, प्रहरी वृत्त जगातीको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ४ जना चालकलाई आज भक्तपुरको जगाती नजिकैको सडक खण्डमा फेला पारेको हो ।झापाबाट काठमाडौँ आउँदै गरेको बा ४ ख १९ ५६ नम्बरको हाइस माइक्रो चालक, बा २४ प

लागुऔषध सेवन गरी सवारी साधन चलाउने १ जना चालक पक्राउ

लागुऔषध सेवन गरी सवारी साधन चलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले  आज पनि नागढुङ्गा क्षेत्रमा चेकजाँच गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा १ जना चालकलाई साँझ नागढुङ्गा सडक खण्डमा फेला पारेको हो । बागमती प्रदेश ०१( ००६ ख ३९९१ नम्बरको आईचर गाडीका  चालक धादिङको धुनीबेंसी नगरपालिका ५ का २३ वर्षीय सुजन ढकाल लागुऔषध सेवन गरी स

ट्राफिक प्रहरीद्वारा ट्रिपर चालकमा लागुऔषध सेवन चेकजाँच

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्रिपर चालकमा लागुऔषध सेवन चेकजाँच थालेको छ । यसअघि मोटरसाइकल र ट्याक्सीहरूमा चेकजाँच भएकामा अन्य सवारीसाधनमा पनि चेकजाँच सुरु भएको हो । चालकहरूले लागुऔषध सेवन गरी सवारी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित चेकजाँच थालिएकामा बुधबार राति काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल , बनेपालको संयुक्त टोलीले भक्तपुरको जगाते सडकमा ट्रिपर चालकमा चेकजाँच गरेको हो ।  चेकजाँचको लागि आवश्यक प्रविधिक टोली र किट ज

टिपर चालकहरुले लागूऔषध सेवन गरे–नगरेको चेकजाँच

ट्राफिक प्रहरीले सवारी साधनका चालकहरूले लागुऔषध सेवन गरी सवारी चलाए नचलाएको जाँच गर्न सुरु गरेको छ । ट्राफिक प्रहरीले प्राविधिक टोलीसहित टीएचसी किटको प्रयोग गरी मंगलबारदेखि टलागुऔषध सेवन गरे नगरेको जाँच गर्न थालिएको हो । बुधबार उपत्यका ट्राफिक प्रहरी कार्यालय र जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल, बनेपालको संयुक्त टोलीले भक्तपुरको जगाते सडकमा ट्रिपर चालकहरुलाई चेकजाँच गरिएको थियो […]

ट्राफिक प्रहरीले थाल्यो टिपर चालकको लागुऔषध सेवन चेकजाँच

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले टिपर चालकहरूको लागुऔषध चेकजाँच सुरु गरेको छ । भक्तपुरको जगातेस्थित सडकमा टिपर चालकहरूको चेकजाँच गरी यो कार्यको सुरुआत गरिएको हो । चेकजाँच कार्यलाई उपत्यकाभर बृहत् रूपमा सञ्चालन गरिने कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

अब सडकमा 'मापसे' जस्तै 'लाऔसे' जाँच, लागुऔषध सेवन गरेर सवारीसाधन चलाए कारबाही

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारीसाधनका चालकहरुले लागुऔषध सेवन जाँच सुरु गरेको छ।  लागुऔषध सेवन गरेर सवारी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित टीएचसी किटको प्रयोगगरी चेकजाँच अभियान सुरु गरेको हो।  लागुऔषध सेवन...