सामान चेकजाँच गर्ने क्रममा विवादः कुटपिटबाट दुई प्रहरी घाइते

वीरगञ्ज – बाराको विश्रामपुर गाउँपालिकास्थित नेपाल भारत सीमामा भारतबाट ल्याउँदै गरेको सामान चेकजाँच गरेको विषयमा भएको विवादमा कुटपिट हुँदा असईसहित दुई जना प्रहरी घाइते भएका छन्। नाकामा सामान चेकजाँच गर्ने क्रममा भएको विवादमा कुटपिट हुँदा असई विकरु मण्डल र प्रहरी हवल्दार उमेश पण्डित घाइते भएका हुन्। साइकलमा राखि ल्याउँदै गरेको सामानको बोरा चेकजाँच गर्दा विश्रामपुर […]