चेकजाँच नगरे गाउँ प्रवेशमा रोक

जुम्लामा जिल्ला बाहिरबाट भित्रिने जो सुकैले चेकजाँच नगरे गाउँ प्रवेश गर्न नपाउने भएका छन्। चेकजाँचका लागि पालिका भित्र गठित सिआइसिटी टीमलाई परिचालन गर्न लागिएको हो।...

सम्बन्धित सामग्री

स्वास्थ्य जाँचबिना गाउँ प्रवेशमा रोक

जुम्लामा बाहिर जिल्लाबाट आउने जोसुकै नागरिकले अनिवार्य रुपमा स्वास्थ्य जाँच नगरे सम्म गाउँ प्रवेश गर्न नपाउने निर्णय गरिएको छ । जुम्लामा आज बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले बाहिर जिल्लाबाट भित्रिने जोसुकैले स्वास्थ्य चेकजाँच नगरे सम्म गाउँ प्रवेश गर्न नपाउने निर्णय गरेको हो ।बाहिरबाट आउने व्यक्तिको स्वास्थ्य चेकजाँचका लागि आठै स्थानीयतहमा सीआईसिटी(कोरोना परीक्षणमा खटिने तालिम […]