भारतका रक्सी कारोबारी सांसदको घरमा भेटिएको पैसा गन्न ५ दिन

२६ मंसिर, काठमाडौं । भारतको ओडिसा राज्यको बलांगिर शहरको सुदपाडामा रहेको एउटा स्वदेशी रक्सी कारखाना र त्यो कारखानाका मालिक समेत रहेका सांसदको ठेगानामा गत बुधबार आयकर विभागले छापा मार्दा भेटिएको रकम ५ दिनमा गनेर सकिएको छ । कांग्रेस सांसद धिरज साहुको कारखाना र कारखानाका व्यवस्थापकको घरमा छापा मार्दा २८५ करोड रुपैयाँ नगद बरामद भएको भारतीय […]

सम्बन्धित सामग्री

१५औं महाधिवेशनलक्षित शेखर-गगन समझदारी, ‘यसैपटक एकैपटक’ र १० वर्षे डेडलाइन खारेज

कांग्रेसका एक सांसदको घरमा करिब साढे ३ घण्टाको छलफलपछि आफूहरूबीचको असझदारी मेटिएको र १५औं महाधिवेशनका लागि एक भएर अघि बढ्यौं भन्ने सन्देश आफ्नो पंक्तिमा दिने सहमति भएको छ ।

पहिचानवादीको दोस्रो चरणको आन्दोलन: सांसदको घरमा चेतावनी पत्र

संघर्ष समितिले दोस्रो चरणको आन्दोलनअन्तर्गत सांसदको घरमा चेतावनी पत्र पठाउन थालेको छ ।

श्रीलंकामा राजापाक्षेको घरमा आगजनी, सांसदको हत्या

एजेन्सी, २७ वैशाख । श्रीलंकामा सरकार विरोधी प्रदर्शन हिंसात्मक हुन थालेको छ । चरम आर्थिक संकटका कारण विरोध बढेसँगै प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपनि स्थिति नियन्त्रण बाहिर गएको छ । त्यहाँ हिंसा भड्कदा एकजना सांसदको मृत्यु भएको छ । सत्तारुढ दलका सांसद अमराकेर्ती अथुकोरालाको हत्या भएको छ । उनीसहित २ जनाको झडपका क्रममा हत्या भएको […]

श्रीलंका संकटः राजापाक्षे परिवारको घरमा आगजनी

राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन् ।प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा आगजानी गरेका थिए । तीब्र विरोधबीच यसअघि प्रधानमन्त्री राजापाक्षेले सोमबार दिउसो पदबाट राजीनामा दिएका थिए । प्रदर्शनकारीले तीन पूर्वमन्त्री र दुई जना सांसदको घरमासमेत आगजनी गरेका छन् । झडपमा सत्तारुढ दलका सांसदको मृत्यु भएको

गोकुल बाँस्कोटाको टिप्पणी : एमालेको घरमा कांग्रेसको डकैती !

नेकपा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल पक्षका सांसदको सहारामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार बनाउन खोजेकोप्रति टिप्पणी गर्दै नेता गोकुल बाँस्कोटाले एमालेको घरमा कांग्रेसले डकैती हानेको बताएका छन् । बिहीवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले कांग्रेसले निर्दलीयताको पक्षपोषण गरेर लोकतन्त्रको गीत गाउने हक गुमाएको बताए । नेता बाँस्कोटाले लेखेका छन्, ‘एमालेको घरमा कांग्रेसले डकैती हानेर धनमाल लाने, उल्टै ती मेरै हुन् भन्ने ? कांग्रेसले निर्दलीयताको पक्षपोषण गरेकाले लोकतन्त्रको ग...

चिनियाँ अक्सिजन सिलिण्डर घरमा थुपारेको आरोप खेप्ने सांसद को हुन् ?

२ जेठ, काठमाडौं । चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डरका केही थान सांसदको घरमा भेटिएको भन्दै सामाजिक सन्जालमा पोष्ट गरिएको एक भिडियो अहिले भाइरल छ । भिडियोमा निलो रंगका सिलिण्डरहरु भुइँतलाको भर्‍याङसँगै राखिएको देखिन्छ । जनताले अक्सिजन सिलिण्डर नपाएर अस्पतालमा ज्यान गुमाइरहेको बेला सांसदले घरमा अक्सिजन सिलिण्डर थुपारेको भन्दै आक्रोश व्यक्त गरेको आवाज सो भिडियोमा सुनिन्छ […]

सांसद गौतमको घरमा दिउँसै चोरी

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सांसद राजेन्द्र गौतमको कोठामा चोरी भएको छ। नयाँबानेश्वर क्षेत्रमा रहेको देविनगरस्थित सांसाद गौतमको कोठाबाट चोरी भएको हो। नगद र सुन चाँदी गरेर करिव ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको महानगरीय प्रहरी वृत नयाँबानेश्वरका डिएसपी दिपक रेग्मीले जानकारी दिए।' सांसदको कोठामा चोरी

बलात्कारी जोगाउन सांसदको घरमा पञ्चायती

रौतहट । बालिका बलात्कार घटना ढाकछोप गर्न एक प्रदेश सभा सांसदले आफ्नै घरमा छलफल (पञ्चायती) राखेको खुलासा भएको छ ।    पीडितलाई प्रहरीकहाँ आउन नदिइ घटनाको ४ दिनसम्म गाउँमै मिलाउने प्रयास गरिएको थियो ...