पहिचानवादीको दोस्रो चरणको आन्दोलन: सांसदको घरमा चेतावनी पत्र

संघर्ष समितिले दोस्रो चरणको आन्दोलनअन्तर्गत सांसदको घरमा चेतावनी पत्र पठाउन थालेको छ ।