सांसद गौतमको घरमा दिउँसै चोरी

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सांसद राजेन्द्र गौतमको कोठामा चोरी भएको छ। नयाँबानेश्वर क्षेत्रमा रहेको देविनगरस्थित सांसाद गौतमको कोठाबाट चोरी भएको हो। नगद र सुन चाँदी गरेर करिव ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको महानगरीय प्रहरी वृत नयाँबानेश्वरका डिएसपी दिपक रेग्मीले जानकारी दिए।' सांसदको कोठामा चोरी

सम्बन्धित सामग्री

मन्त्री आचार्यको घरमा चोरी

लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । सन्धिखर्कको हटारीनेटास्थित उहाँको निजी निवासमा गए राति चोरी भएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो । घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको छ …

एकैरात १३ घरमा चोरी

देशकै पहिलो (घरबास) होमस्टे आँधीखोला गाउँपालिका–१ सिरुबारी गाउँमा एकै रात १३ स्थानमा चोरी भएको छ । वडा कार्यालयसहित एक बौद्ध गुम्बा, एक सहकारी र आठवटा निजी घरमा एकैरातमा चोरी भएको हो । राजास्वाँरादेखि सिरुबारी गाउँसम्मको दुई किलोमिटर क्षेत्रभित्र चोरी भएको स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले बताए । चोरी गर्नेले मुख्य गरेर सुन र नगदमा ध्यानमा […]

प्रियंका कार्कीको घरमा चोरी

काठमाडौं, ९ कार्तिक । नायिका प्रियंका कार्कीको घरमा चोरी भएको छ । लक्ष्मीपूजाको दिनमा राती ९ बजे कार्कीको घरबाट चोरी भएको हो। ललितपुर प्रहरीले दिएको जानकारी अनुसार ३० हजार रुपैयाँ नगद र करिब ५ तोला सुन चोरी भएको छ । ललितपुर प्रहरीले भने उक्त घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । file photo

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीकाे घरमा चोरी भएको छ । प्रियंकाको भैसेपाटीस्थित घरमा लक्ष्मीपूजाको दिन राति चोरी भएको ललितपुर प्रहरी प्रवक्ता एसपी सुधीरराज शाहीले इमेज खबरलाई बताएका छन् । उनको घरमा लक्ष्मीपूजाको दिन राति ९ देखि १० बजेको समयमा चोरी भएको हो । चोरले लक्ष्मीपूजा गर्न निकालिएको ३० हजार नगद र करिब ५ तोलाजति सुनका […]

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ । उनको ललितपुरको भैसेपाटीस्थित महतो मार्गमा रहेको घरमा सोमबार राति चोरी भएको हो । चोरले उनको घरबाट नगद ३० हजार रुपैयाँ, विभिन्न गरगहना ५ लाख ५० हजार रुपैयाँ बराबरको गरी करिब ५ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल चोरी गरेको छ ।बेलुका लक्ष्मी पूजा गरिसकेपछि घरमा कोही नभएको मौका छोपी चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सुधीरराज शाहीले जानकारी दिए । चारको बिषय अनुसन्धान लगभग लगभग सकिन लागेकोले चोर छिट्टै पत्ता लाग्ने एसपी सुधीरराज शाहीको भ

बागलुङमा सहकारीसहित सात घरमा चोरी

बलेवा । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो । कुश्मीशेरा बजारका व्यवसायी गोविन्द अँखेलीको घरबाट दुई तोला सुन र नगद रु २० हजार चोरी भएको चेम्बर अफ कमर्स कुश्मीशेराका अध्यक्ष विष्णु […]

सहकारीसहित सात घरमा चोरी

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो ।कुश्मीशेरा बजारका व्यवसायी गोविन्द अँखेलीको घरबाट दुई तोला सुन र नगद रु २० हजार चोरी भएको चेम्बर अफ कमर्श कुश्मीशेराका अध्यक्ष विष्णु आचार्यले बताउनुभयो । त्यस्तै शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर जिसीको घरबाट रु पाँच हजार चोरी भएको छ । कुश्मीशेरा बजारमा व्यापार गर्ने अनिल सापकोटाको पसलबाट रु २७

बेन्जेमाको घरमा फेरि चोरी

रियल म्याड्रिडका स्टार खेलाडी करिम बेन्जेमाका लागि यो हप्ता सुखद रहेन । इल्चेविरुद्धको पछिल्लो खेलमा फ्रेन्च स्ट्राइकर घाइते हुँदै खेलको ५८ औँ मिनेटमा मैदान छाड्न बाध्य भएका थिए । त्यसअघि पहिलो हाफमा उनले पेनाल्टीबाट गोल गर्न चुके । खेलपछि उनले आफ्नो घरमा फेरि चोरी भएको दुखद् समाचार सुन्नुपरेको थियो ।स्पेनिस पत्रिका २० मिनुटोसका अनुसार सान सबेस्टियन डे लोस रेयसमा रहेको घरमा कोही पनि नभएको बेला चोरहरू उनको बगैँचा हुँदै प्रवेश गरेर चोरी गरेका थिए । बेन्जेमाको घरमा चोरी भएको यो पहिलो अवसर भने होइन

बुटवल तल्लो देवीनगरका दुुई घरमा चोरी

रुपन्देहीको बुटवल–११, देवीनगरका दुई घरमा धनमाल चोरी भएको छ ।  तल्लो देवीनगर रंगशालामार्गमा पर्ने जुना भण्डारी र चुमा श्रेष्ठ नगरकोटीको घरमा असोज २८ गते राति घरमा कोही नभएको मौका छोपेर चोरी भएको हो ।  भण्डारीको घरमा रहेको एक लाख ५२ हजार नगद र ७ लाख रूपैयाँ बराबरका गरगहना चोरी भएका छन् । त्यस्तै श्रेष्ठको घरमा पनि नगद र गरगहना चोरी भएको छ ।  भाडामा बस्नेका समेत नगदसहित गहना चोरी भएको टोल विकास संस्थाका अध्यक्ष दुुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए । दुुवै घरका दशैंको टीका लगाउन जिल्लाबाहि...