तथ्यांकमा नआएको २४ लाख डोज खोपको प्रतिवेदन मन्त्रीले बुझे

काठमाडौं, ३ फागुन । कोरोना भाइरसविरुद्धको हराएको २४ लाख डोज खोपको प्रतिवेदन छानबिन समितिले बुझाएको छ । सरकारको तथ्यांकमा नआएको कोभिड–१९ विरुद्धकोे खोपबारे छानबिन गर्न गठित समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको हो । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा बनेको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा स्थानीय तहहरूले खोप लगाएको तथ्यांक अध्यावधिक […]

सम्बन्धित सामग्री

झापाका स्थानीय तहले बुझाएनन् पूर्ण खोपको प्रतिवेदन

बनियानी – झापाका १४ स्थानीय तहले पूर्ण खोप सुनिश्चितताको प्रतिवेदन बुझाएका छैनन्। पालिकास्तरको नगर खोप समन्वय समितिले वैशाख महिनाभित्रै पूर्ण खोप सुनिश्चित भएको तथ्याङ्कसहितको प्रतिवेदन जिल्ला खोप समन्वय समितिलाई बुझाउनुपर्ने भए पनि हालसम्म नबुझाएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए। जिल्लाका १५ स्थानीय तहमध्ये कनकाई नगरपालिकाले मात्र प्रतिवेदन बुझाएको छ। प्रतिवेदन नबुझाएका कारण […]

फाइजर खोप अभियानको प्रतिवेदन पठाउन २७ जिल्लालाई पत्राचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडविरुद्धको खोपको प्रतिवेदन पठाउन आग्रह गरेको छ।

महालेखा प्रतिवेदन: कोभिड खोपको मौज्दात यकिन हुन सकेन

नेपाल सरकारले विभिन्न माध्यमबाट प्राप्त गरेको कोरोनाविरुद्धको खोपमध्ये करिब २५ लाख डोज मौज्दात नरहेको पाइएको छ । बुधबार सार्वजनिक महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा २४ लाख ६८ हजार ७०४ कोभिड खोपको मौज्दात तथ्यांकको आधारमा कम देखिएको उल्लेख छ ।

२४ लाख खोप छानबिन प्रतिवेदन : मौज्दात देखिनु पर्ने भन्दा बढी खोप भेटियो

काठमाडौं : हराएको भनिएको कोभिडविरुद्धको खोपको भेटिनुपर्ने भन्दा झन् बढी खोप भेटिएको छ। खोप छानबिन समितिले सरकारले बुझाएको प्रतिवेदनमा भेटिनुपर्ने भन्दा झन् बढी खोप भेटिएको बताएको छ।समितिले बुझाएको प्रतिवेदनमा हराएको मात्रा होइन बरु हुनुपर्ने खोपभन्दा ४ लाख ५५ हजार ३५५ मात्रा खोप बढी रहेको देखिएको छ।अझ यसमा खेर गएको भनिएको ५६ हजार ९०८ मात्रा खोप समेत जोड्ने हो भने ५ लाख १२ हजार २६३ मात्रा खोप बढी भेटिएको छ।कसरी भेटियो बढी खोप?प्रतिवेदनमा १० मात्राको भाइलबाट ११ मात्रा दिँदा यस्तो समस्या

छानबिन समितिले भनेजस्तै कसरी १० मात्राको भायलबाट ११ जनालाई खोप दिइयो ?

हराएको २४ लाख कोरोनाविरुद्धको खोप छानबिन गर्न गठित समितिले उल्टै साढे चार लाखभन्दा बढी खोप मौज्दातमा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार हालसम्म सरकारले खरिद र सहयोगमार्फत ४ करोड ५७ लाख  ८२ हजार ८ हजार ६४० मात्रा खोप प्राप्त गरेको छ । खोप छानबिन समितिले हराएको खोपको प्रतिवेदन तयार पर्दासम्म जम्मा तीन करोड ३८ लाख २६ हजार ३३० डोज लगाइ सकिएको छ  । माघ २१ गतेसम्म एक करोड २३ लाख ३७ हजार ६६५ खोप मौज्दात रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अर्थात् ४ लाख ५५ हजार ३५५ मात्र

खोपमा गम्भीर लापरबाही (प्रतिवेदनकाे पूर्णपाठ)

काठमाडौं : हराएकाे भनिएकाे काेराेनाविरूद्धकाे खाेप छानबिन समितिले खोप अभियानमा गम्भीर लापरवाही भएको निष्कर्ष निकालेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानबिन समितिले कोरोना भाइरसविरुद्धको खाेप पैसा लिएर लगाएको, खोपको उचित भण्डारण नगरेको जनाएकाे हाे।मंगलबार सार्वजनिक गरिएकाे प्रतिवेदन अनुसार समितिले खोप अभियान सञ्चालनका क्रममा लापरवाही गर्ने निकायबारे सत्यतथ्य छानबिन गरी कारबाही सिफारिस गर्न अधिकार सम्पन्न समिति गठन गर्न पनि सुझाव दिएको छ।कोरोना भाइरसविरुद्धको २४ लाख खोप

'२४ लाख खोप हराएको नभई विवरण अद्यावधिक नभएको'

काठमाडौं : कोरोनाविरुद्ध खोपको हराएको २४ लाख मात्रा खोप नहराएको तर खोप लगाएर पनि विवरण अद्यावधिक नगरेको बताइएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको खोप छानबिन समितिले खोप नहराएको तर विवरण अद्यावधिक नगरिएको प्रतिवेदन बुझाएको हो। खोप छानबिन समितिका एक सदस्यले भने‚ 'जसरी बाहिर खोप हरायो भनेर आयो। त्योभन्दा पनि खोपको विवरण अद्यावधिक गरिएको रहेनछ। कोरोना महामारीका कारणले धेरै स्थानबाट विवरण अद्यावधिक भएको थिएन। अहिले सबै हिसाब मिलेको छ।'प्रतिवेदनमा कति खोप

खोप छानबिन समितिले स्वास्थ्यमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं : कोरोनाविरुद्ध खोपको हराएको २४ लाख मात्राको अनुसन्धानका लागि गठित छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। ५ सदस्यीय समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई आफ्नो छानबिन प्रतिवेदन बुझाएको हो।संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले २४ लाख मात्रा खोपको कुनै अभिलेख नपाइएको बताएका थिए। समितिमा उनले यस्तो बताएपछि सरकारले खोप छानबिन समिति गठन गरेको थियो। स्वास्थ्यमन्त्री खतिवडाका प्रेस संयो

खोपको पूर्ण मात्रा लगाएकाहरुमा कोरोनाविरुद्धको प्रतिरोधात्मक क्षमता बढी

नेपालमा खोपको प्रभावकारितासम्बन्धी गरिएको एक अध्ययनले खोप लगाएकाहरूमा कोभिड-१९ विरुद्धको प्रतिरोधात्मक क्षमताको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ।

खोपको पूर्ण मात्रा लगाएकाहरुमा कोरोनाविरुद्धको प्रतिरोधात्मक क्षमता बढी

नेपालमा खोपको प्रभावकारितासम्बन्धी गरिएको एक अध्ययनले खोप लगाएकाहरूमा कोभिड–१९ विरुद्धको प्रतिरोधात्मक क्षमताको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तथ्यांक सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार दुवै डोज खोप लगाएकाहरूमा एन्टिबडी ८२ प्रतिशत छ भने पहिलो डोज लगाएकाहरूमा ५५ प्रतिशतमा एन्टिबडी पाइएको छ। गत जेठ १७ देखि असार २५ को अवधिभित्र रगतको नमुना संकलन गरी शरीरमा एन्टिबडीको स्तर हेर्ने उद्देश्यले अनुसन्धान गरिएको थियो। अध्ययनमा १७ सय ९६