काठमाडौं : हराएको भनिएको कोभिडविरुद्धको खोपको भेटिनुपर्ने भन्दा झन् बढी खोप भेटिएको छ। खोप छानबिन समितिले सरकारले बुझाएको प्रतिवेदनमा भेटिनुपर्ने भन्दा झन् बढी खोप भेटिएको बताएको छ।समितिले बुझाएको प्रतिवेदनमा हराएको मात्रा होइन बरु हुनुपर्ने खोपभन्दा ४ लाख ५५ हजार ३५५ मात्रा खोप बढी रहेको देखिएको छ।अझ यसमा खेर गएको भनिएको ५६ हजार ९०८ मात्रा खोप समेत जोड्ने हो भने ५ लाख १२ हजार २६३ मात्रा खोप बढी भेटिएको छ।कसरी भेटियो बढी खोप?प्रतिवेदनमा १० मात्राको भाइलबाट ११ मात्रा दिँदा यस्तो समस्या